धनबहादुर बुढा धनबहादुर बुढा
पोषण सन्देश बोकेर गाउँमा उपाध्यक्ष
समाज
Clock ०८ फागुन २०७८ | ५ मिनेट पाठ
पोषण सन्देश बोकेर गाउँमा उपाध्यक्ष
अघिल्ला वर्षहरुमा विभिन्न पोषण कोशेली लिएर गाउँमा पुगेकी उनी अहिले पोषण सन्देश बोकेर गाउँमा पुगेकी हुन्।
Whatsapp
जुम्लालाई अर्गानिक उत्पादनको केन्द्र बनाउन सुझाव
समाज
Clock ०७ फागुन २०७८ | ३ मिनेट पाठ
जुम्लालाई अर्गानिक उत्पादनको केन्द्र बनाउन सुझाव
जुम्लालाई अर्गानिक जिल्ला घोषणा गरेको १४ वर्ष पुग्यो। तर अर्गानिक जिल्लामा रासयनिक विषादीको प्रयोग हटेको छैन।
Whatsapp
गाउँपालिका केन्द्र तोक्ने विषयमा कनकासुन्दरीका जनप्रतिनिधिबीच मतभेद
राजनीति
Clock ०६ फागुन २०७८ | ४ मिनेट पाठ
गाउँपालिका केन्द्र तोक्ने विषयमा कनकासुन्दरीका जनप्रतिनिधिबीच मतभेद
आधा जनप्रतिनिधिले अहिलेको अस्थायी केन्द्र भएको आसपासको क्षेत्रमा केन्द्र तोकिनु पर्ने धारणा राखेका छन्। केहीले साविकको बिराट गाविसमा भएको क्षेत्रमा गाउँपालिका केन्द्र तोकिनु पर्ने अडान राखेका छन्। यी...
Whatsapp
बजेटको खोलो बग्दा पनि नसुध्रिएको कालाकाँध सडक
अर्थ
Clock ०६ फागुन २०७८ | ३ मिनेट पाठ
बजेटको खोलो बग्दा पनि नसुध्रिएको कालाकाँध सडक
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको गोठीजीउँला बजार हुँदै मुगु जिल्लाको खत्याड जोड्ने कालाकाँध सडकमा बजेटको खोलो बगे पनि सुधार हुन सकेको छैन।
Whatsapp
कनकासुन्दरीमा केन्द्र विवाद कायमै, आठौँ गाउँसभा स्थगित
राजनीति
Clock ०६ फागुन २०७८ | २ मिनेट पाठ
कनकासुन्दरीमा केन्द्र विवाद कायमै, आठौँ गाउँसभा स्थगित
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा केन्द्र विवाद कायमै छ। अहिलेसम्म न केन्द्रको टुंगो लागेको छ, नत केन्द्रको लागि जग्गा नै पास हुन सकेको छ।
Whatsapp
जुम्लाका सबै स्थानीयतहमा स्याउ सुपरजोन कार्यक्रम
समाज
Clock ०५ फागुन २०७८ | २ मिनेट पाठ
जुम्लाका सबै स्थानीयतहमा स्याउ सुपरजोन कार्यक्रम
जुम्लाका सबै स्थानीयतहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम शुरु भएको छ। यसअघि जिल्लाको चन्दननाथ नगरपालिका, तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थिय...
Whatsapp
आर्थिक समृद्धिको यात्रामा हियाखोलाका महिला
समाज
Clock ०५ फागुन २०७८ | ४ मिनेट पाठ
आर्थिक समृद्धिको यात्रामा हियाखोलाका महिला
जुम्ला तातोपानी गाउँपालिका ६ की तिलनदेवी कामी अहिले हातेहोजियारी सीप सिक्नमै व्यस्त छिन्। उनी बिहान बेलुकीको समयमा स्वीटर, हाइनेक देखि उनीको कपडा बुन्नमै अधिकांस समय बिताउँछिन्।
Whatsapp
खुम्चिँदै खच्चड व्यवसाय
अर्थ
Clock ०५ फागुन २०७८ | २ मिनेट पाठ
खुम्चिँदै खच्चड व्यवसाय
खच्चड बिक्री गर्न खोज्दा बिक्री हुँदैन। लामो समय पालेर राखेको खच्चडको माया लाग्छ। गाउँमा नै घाँस दाउरा बोकाउने काम गर्ने गरेका छौं।
Whatsapp
कर्णालीमा एकीकृत मन्त्री क्वाटर बनाउने विषयमा छलफल
राजनीति
Clock ०४ फागुन २०७८ | २ मिनेट पाठ
कर्णालीमा एकीकृत मन्त्री क्वाटर बनाउने विषयमा छलफल
कर्णाली प्रदेश सरकारका सबै मन्त्रालय अन्तर्गत मन्त्रीहरुका लागि आवश्यक क्वाटर एकिकृत रुपमा निर्माणका लागि दुई मन्त्रीबिच छलफल भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस