मन्दिरमा भगवानसँग मनमनै वर तथा आर्शीवाद माग्ने गरिन्छ। तर सत्यवती मन्दिरमा चिच्याएरै वर माग्ने मेला लाग्ने गर्दछ। सत्यवती बज्यै कानले नसुन्ने भएकाले भक्तजनले चिच्याएर वर माग्ने चलन रहेको मन्दिर पुग्न...
गत वर्ष पनि लिची बेच्न पाइएन यो वर्ष पनि यस्तै भयो, कृषक कोइरालाले भने, लिची खेती गर्दा वर्षमा एक पटकमात्र उत्पादन हुने हो, झण्डै चार क्विन्टल लिची ब्रिक्री नभएपछि बोटमै कुहिएर झर्न थालेको छ।
जिल्लामा हाल ८ सय ७१ जना सक्रिय सङक्रमितहरु रहेका छन्। जिल्ला प्रशासन कार्यालय पाल्पामा भएको बैठकले बन्द रहेका वाणिज्य तथा विकास बैँकहरू बिहान ७–१० सम्म खोल्ने निर्णय गरेको छ
पाल्पाका अधिकांश पालिकाहरुले कोभिड १९ सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै अक्सिजनसहितको कोरोना अस्पताल सञ्चालनमा ल्याएका छन् । जिल्लाका दुई नगरपालिका र सात गाउँपालिकाले स्वास्थ्यकर्मी, अक्सिजन, स्...
रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई कोरोना खोप खरिदका लागि अनुमती दिन आग्रह गरे।
एक करोड लागतमा मन्दिरसँगै सुन्दर बगैंचा, आर्कषक पाल्पाली करुवा, प्रेमको प्रतीक रानीमहल, संघीय नेपालको नयाँ नक्सा, पर्यटकीय स्थल श्रीनगरबाट देख्न सकिने हिमशृङखलाका दृश्य, पाल्पाली ढाका अंकित चित्र, शुद...
कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी हुने भएको छ। बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।