भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको खट जात्रा शुक्रबार साँंझबाट सुरु भएको छ। प्रत्येक वर्ष खौमा टोलस्थित इन्द्रायणी देवीको खट जात्रा दुई दिन हुने गर्दछ।
भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँंच हजार जरिवाना र ३ महिना कैद फैसला भई फरार रहेका एकजना प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ।
‘होल बडि चेकअप’ (सम्पूर्ण शरीर परीक्षण) प्रति सहरबारी नै सचेत नभएको पाइएको छ। होड वडी चेकअप गर्नुपर्छ भन्ने विषयमा राजधानीबासी नै खासै चासो राख्दैनन्। होल वडी चेकअप काठमाडौँका लागि एक आम विषय बनेको छ...
भक्तपुरको मध्यपुर थिमि नगरपालिका. वडा नं. १ लोकन्थली रमाईलो चोकस्थित तिलकप्रसाद गौतमको साढे दुई तल्ले घरको कम्पाउण्डमा रहेको फलामे गेट सोमबार अचानक पल्टदा एक जना बालिकाको मृत्यु भएको छ।
जात्रा सुरु भएसँगै ठेचो बस्तीमा भोजभटेर, विहे, व्रतबन्ध निषेध हुन्छ। पाटी वा अन्य ठाउँमा बस्दा खुट्टा भुन्ड्याएर बस्न, परदेशीलाई बास बसाल्ने गरी पाहुना सत्कार गर्न, राति हिडडुल गर्न, सिट्टी, ताली, घण्...
प्रत्येक वर्ष जनैपूर्णिमाको साँंझ तलेजुबाट घिन्तागिसी नाचको प्रदर्शन सुरु भएसँंगै जात्रा सुरु हुने परम्परा रहिआएको छ। यस दिन साँंझ तलेजुबाट निकालिने गाईजात्राको घिन्तागिसी नाच नगर परिक्रमा गराइन्छ।
महिषासुरको प्रतीकका रुपमा खम्ये जात्राका लागि मन्दिरमा चढाउने राँगो ठूलो र निख्खर कालो हुनुपर्छ। यसका लागि सधैं तलेजु मन्दिरका पदाधिकारीको संलग्नतामा विभिन्न ठाउँमा भनेजस्तो राँगो खोजिन्छ र आवश्यक पैस...