कृष्ण किसी कृष्ण किसी
‘बिनायो र मुर्चुङ्गा’को धुनले जगाएको जिजीविषा
कला/साहित्य
Clock २१ पौष २०८० | ४ मिनेट पाठ
‘बिनायो र मुर्चुङ्गा’को धुनले जगाएको जिजीविषा
काष्ठमण्डपमा बजेको धिमे होस् वा रोदीघरमा धन्केको मादल अनि विवाह मण्डपमा बजेका पञ्चेबाजा हुन्, यी सबैले हाम्रै संवेदना बोलिरहेका हुन्छन्। कोकिल कण्ठ सुन्न हामीले वसन्त नै कुरिरहनुपर्दैन, यिनै लोकबाज...
Whatsapp
सूर्यविनायक नैचालमा बुद्धमूर्ति स्थापना तयारी
कला/साहित्य
Clock २० पौष २०८० | २ मिनेट पाठ
सूर्यविनायक नैचालमा बुद्धमूर्ति स्थापना तयारी
सूर्यविनायक नगरपालिका- ८ गोम्बो डाँडा नैचालमा झन्डै दुई सय घरधुरी रहेकाे गाउँका अगुवा बुद्धमूर्ति स्थापनाकाे तयारीमा छन्।
Whatsapp
मैदान सरसफाइमा जुट्दै भक्तपुरका खेलाडी
खेल
Clock २६ कार्तिक २०८० | ३ मिनेट पाठ
मैदान सरसफाइमा जुट्दै भक्तपुरका खेलाडी
बक्सिङका राष्ट्रिय खेलाडी केदार तुइतुई शनिबार बिहानै भक्तपुर नगरपालिका– ७ स्थित पाचाख्य मैदानको सरसफाइमा देखिए।
Whatsapp
होस् गर्नुहोस् है, दसैंमै फन्दामा परिएला नि!
समाज
Clock ०३ कार्तिक २०८० | ३ मिनेट पाठ
होस् गर्नुहोस् है, दसैंमै फन्दामा परिएला नि!
चाडपर्वमा हुन सक्ने अपराध रोकथामका लागि यो वर्षको दसैं र तिहारबीच सादा पोसाकमा प्रहरी परिचालन गरी सूचना संकलन गरिने, आम नागरिकसँग समन्वय तथा सहकार्य गर्ने, जनचेतनामूलक कार्यक्रम, जिंगल बजाउने, माइकिङ...
Whatsapp
भक्तपुरको जिब्रो छेड्ने जात्रा आज
समाज
Clock १२ असोज २०८० | ४ मिनेट पाठ
भक्तपुरको जिब्रो छेड्ने जात्रा आज
जात्राको क्रममा जिब्रो छेड्ने स्थान मध्यपुर थिमि नगरपालिका ५ दिगु टोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबली रहेको छ । बिस्केट जात्रामा दिउँसो जिब्रो छेड्ने गरिए पनि यहाँ भने राति मात्र हुने गर्दछ।
Whatsapp
बँदेलले मकै खाएर किसान हैरान
समाज
Clock २९ भदौ २०८० | २ मिनेट पाठ
बँदेलले मकै खाएर किसान हैरान
पहाडको भिरालो पाखोमा परेको यो क्षेत्रमा उब्जनीका नाममा मकै फल्छ।तर त्यो मकै पनि बँंदेलले खाइदिँदा स्थानीयबासी पीडित छन्।
Whatsapp
संरक्षण अभावले लोप हुँदैछ ढुंगेधारा परिक्रमा परम्परा
समाज
Clock १५ भदौ २०८० | ३ मिनेट पाठ
संरक्षण अभावले लोप हुँदैछ ढुंगेधारा परिक्रमा परम्परा
भक्तपुरमा चलेका धेरै अच्चमका परम्परामध्ये एक हो, ‘गुपु हिटी सिक वानेगु’ अथात् नौवटा ढुंगेधाराको खोजी गर्न जाने परम्परा। तर परम्परा विस्तारै मासिंदै गएसँंगै यो परम्परा पनि लोपोन्मुख अवस्थामा पुगेको छ।
Whatsapp
करेन्ट लागेर एक महिलाको मृत्यु
समाज
Clock १९ साउन २०८० | १ मिनेट पाठ
करेन्ट लागेर एक महिलाको मृत्यु
भक्तपुरमा करेन्ट लागेर शुक्रबार एकजना महिलाको मृत्यु भएको छ।
Whatsapp
सार्वजनिक जग्गा पहिचान गर्दै मध्यपुर थिमि नगरपालिका
समाज
Clock १८ साउन २०८० | २ मिनेट पाठ
सार्वजनिक जग्गा पहिचान गर्दै मध्यपुर थिमि नगरपालिका
सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी व्यक्तिले कव्जा गर्ने क्रम बढेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका सार्वजनिक र पर्ती जग्गा पहिचान अभियान थालेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस