भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार अहिलेसम्मकै सबैभन्दा बढीले जनश्रमदान गरेका छन् । शनिबार दुई सय भन्दा बढी जनश्रमदानमा जुटेका थिए । मन्दिर जिर्णाेद्धार व्यवस्थापन समितिले दैनिक जनश्रमदान ग...
भक्तपुर जिल्ला फुटबल संघ (एन्फा) लाई एन्फा केन्द्रले विघटन गरी तदर्थ समिति गठनविरुद्ध एन्फा अनुशासन समितिमा निर्णय बदरको लागि शुक्रबार निवेदन दिएको छ ।
भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्र बेवास्तामा परेको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित प्रसिद्ध विस्केट जात्रास्थलको छेउमा रहेको घाट क्षेत्र बेवास्तामा परेका कारण सबैतिर घाँंसे मैदान जस्तै बनेको छ...
भक्तपुरको नासमनास्थित मुख्य बजारको बाटोमै रहेको एक करोड २५ लाखको लागत इष्टमेटमा निर्माण सम्पन्न ऐतिहासिक भजन घरको पुनर्निर्माण सम्पन्न भई हस्तान्तरण नहुँंदै पानी चुहिएको छ ।
अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको चुनदेवीमा बुधबार परेको भीषण बर्षासँंगै आएको बाढीबाट एकजना टक चालकलाई ढल (मिनहोल वा ढ्वांग) बाट बगाएर बेपत्ता भएका छन् ।
लकडाउनका कारण खेतबारीमा फलेको तरकारी नविकेर नष्ट गरिएको घटनाहरु धेरै सार्वजनिक भइरहेको बेला भक्तपुरका एक किसान परिवारले भने सवैका लागि उदाहरणीय काम गरेर देखाइदिएका छन् ।
भक्तपुर अस्पतालभित्र कोरोना उपचार अस्पताल सञ्चालनमा ल्याइने भएको छ । यसका लागि आवश्यक भवन निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भवनको एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ ।
पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी बिहीबार काठमाडौ उपत्यकाका नेवारहरुले सिथि नखः पर्व मनाइका छन् । टोलटोलमा रहेका इनार, कुवा, ढुंगेधारा, पोखरी आदि सरसफाई गरी पर्व मनाइएको हो ।
आफूले जन्माएको सन्तानलाई आफैंले हत्या गर्यो भन्दा तपाईलाई पत्यार लाग्छ ? तर भक्तपुरको सूर्यविनायक घलातेंमा यस्तै एउटा दुर्घटना भएको छ । उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–६ घलाते बस्ने...