गुचीले नेपालमा स्वयंसेवक ट्राफिक बनेर सडक व्यवस्थापना सहयोग पु-याएको करिब दुई वर्ष भयो। उनले अशक्त तथा वृद्धवृृद्धालाई जेब्राक्रसिङबाट सडक पार गराइदिँदै आएका छन्।
नेपाल फोटो प्रतियोगितामा छानिएका उत्कृष्ट फोटोहरूको प्रदर्शनी सुरु भएको छ। बिहीबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले फोटो प्रदर्शनीको उद्घाटन...
पूर्व राजनीतिज्ञ, मन्त्री तथा कूटनीतिज्ञ योगप्रसाद उपाध्यायको आत्मकथा सार्वजनिक भएको छ। बुधबार ललितपुरको यलमाया केन्द्रमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति रामवरण यादवले लेखक उपाध्यायको ‘माइ लाइफ एन...
शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार विभिन्न कार्यक्रम गरेका छन्। शेर्पा समुदायकोे संस्था हिमालयन सांस्कृतिक केन्द्रले ‘ल्होसार गुथुक साँझ’ कार्यक्रम गर्दै ल्होसार मनाएको हो।
प्रत्येक वर्ष झैं यो वर्ष पनि हर्ष उल्लासका साथ शिवरात्रि मनाइएको छ। शिवरात्रीका अवसरमा पशुपतिमा बिहान ३ बजेदेखि दर्शन गर्नेहरूको बाक्लो उपस्थिति थियो।