कोरोना विशेष अस्पतालमा शंकास्पद सबै बिरामीलाई राखिनेछ। जिल्ला र बाहिरका अस्पताल एवं स्वास्थ्य परीक्षण गरिएका अन्य क्षेत्रमा भेटिएका शंकास्पद बिरामीसमेत कोरोना विशेष अस्पतालमा राखिनेछ।
भरतपुर महानगरपालिका २, बेलटाँडीस्थित मञ्जु खाँडको घरमा गत शुक्रबार आश्चर्यजनक चोरी भएको छ। गत मंगलबार दिउँसो खाँडको घरमा पूजा लगाउन आएका पुरेत र उनको समूहले सोही घरमा गत शुक्रबार राति सुनचाँदीका गरगहन...