रासस रासस
सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी
समाज
Clock २७ वैशाख २०८१ | ५ मिनेट पाठ
सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी
वसन्त यामको सगरमाथा आरोहणका लागि यति बेला जोडतोडका साथ तयारी सुरु भएको छ। सगरमाथा आरोहणको अनुमति लिएका चार सयभन्दा बढीले आरोहीले तयारी सुरु गरिसकेका छन्।
Whatsapp
महाकाली नदीमा बहाव बढेपछि २७ मजदुर टापुमा थुनिए
समाज
Clock २६ वैशाख २०८१ | १ मिनेट पाठ
महाकाली नदीमा बहाव बढेपछि २७ मजदुर टापुमा थुनिए
कञ्चनपुरको महाकाली नदीमा बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्र्याक्रसहित मजदुर थुनिएका छन्।
Whatsapp
स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ घाइते
समाज
Clock २५ वैशाख २०८१ | १ मिनेट पाठ
स्कुल बस र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, २ घाइते
नुवाकोटको बेलकोटगढी नगरपालिका–८ काशीटारमा विद्यालयको बससँग दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको निधन भएको छ। दुई जना घाइते भएका छन्।
Whatsapp
पानी परेसँगै वायु प्रदुषण केही घट्यो
समाज
Clock २५ वैशाख २०८१ | २ मिनेट पाठ
पानी परेसँगै वायु प्रदुषण केही घट्यो
मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क...
Whatsapp
अदालतभित्रै श्रीमानले कुटे श्रीमती
समाज
Clock २४ वैशाख २०८१ | १ मिनेट पाठ
अदालतभित्रै श्रीमानले कुटे श्रीमती
गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्। आज गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्।
Whatsapp
वनमा आगो लगाउने एक पक्राउ
समाज
Clock २३ वैशाख २०८१ | १ मिनेट पाठ
वनमा आगो लगाउने एक पक्राउ
सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ परेको छ।
Whatsapp
लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट
समाज
Clock २२ वैशाख २०८१ | ३ मिनेट पाठ
लोकप्रिय बन्दै बागलुङको कोदोको बिस्कुट
बागलुङको काठेखोला गाउँपालिकामा उत्पादन सुरु भएकोको कोदोको बिस्कुट छोटो समयमै उपभोक्ताको रोजाइमा परेको छ।
Whatsapp
चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना
समाज
Clock २२ वैशाख २०८१ | ३ मिनेट पाठ
चिम्टीका अग्निपीडितलाई दैनिक निःशुल्क खाना
सप्तरीको महादेवा गाउँपालिका-१ चिम्टीका अग्निपीडितलाई विभिन्न सङ्घसंस्थाले निःशुल्क खानाकाे व्यवस्था मिलाइदिएका छन्।
Whatsapp
बन्द भएको ६ वर्षपछि पुनः सुरु भयाे भोजपुर–विराटनगर उडान
अर्थ
Clock २२ वैशाख २०८१ | २ मिनेट पाठ
बन्द भएको ६ वर्षपछि पुनः सुरु भयाे भोजपुर–विराटनगर उडान
उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस