रासस रासस
अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन
अर्थ
Clock ०५ चैत्र २०८० | २ मिनेट पाठ
अठार वर्षपछि स्वदेश फर्केर बाख्रापालन
स्याङ्जाको गल्याङ नगरपालिका–६ पिँडीखोलास्थित सिस्नेरीका लालप्रसाद गुरुङले गाउँमा बाख्रापालक किसानको पहिचान बनाएका छन्।
Whatsapp
रुसी सेनाबाट भागेर नेपाल फर्किए कञ्चनपुरका सिजन
समाज
Clock ०४ चैत्र २०८० | २ मिनेट पाठ
रुसी सेनाबाट भागेर नेपाल फर्किए कञ्चनपुरका सिजन
‘पछिल्लो तीन महिनादेखि तलब पाइएन। खाना नपाएर साह्रै गाह्रो भयो। रुसी सेनाले नेपालीसँग भएको पैसा, खाना लुट्ने र अग्रमोर्चामा युद्धका लागि खटाउँथे’, उनले भने, ‘त्यसपछि भागेर आएको।’
Whatsapp
जसले चित्र कोरेर गुजारा चलाउँछन्...
समाज
Clock ०४ चैत्र २०८० | २ मिनेट पाठ
जसले चित्र कोरेर गुजारा चलाउँछन्...
कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो। कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यहीँ सीपलाई जीविकोपार्जनको आधार बनाएका छन्...
Whatsapp
मुन्धुमीस्थलको प्रचार गर्न ‘सेहोनाम्लाङ’ महोत्सव हुने
कला/साहित्य
Clock ०४ चैत्र २०८० | १ मिनेट पाठ
मुन्धुमीस्थलको प्रचार गर्न ‘सेहोनाम्लाङ’ महोत्सव हुने
किरात धर्मशास्त्र मुन्धुममा आधारित ठाउँहरुको प्रचार गर्न जिल्लामा ‘सेहोनाम्लाङ’ साँस्कृतिक पर्यटन महोत्सव हुने भएको छ ।
Whatsapp
भोजपुर आगलागी: तीन बालबालिकाको मृत्यु
समाज
Clock ०३ चैत्र २०८० | १ मिनेट पाठ
भोजपुर आगलागी: तीन बालबालिकाको मृत्यु
भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
Whatsapp
भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ: अध्यक्ष नेपाल
राजनीति
Clock ०३ चैत्र २०८० | १ मिनेट पाठ
भ्रष्टाचारमुक्त समाज निर्माणमा जुटौँ: अध्यक्ष नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एकजुट हुनुपर्ने बताएका छन्।
Whatsapp
इतिहासको साक्षी: चार सय वर्ष पुरानो भद्रिवम शिवालय
समाज
Clock ०३ चैत्र २०८० | ५ मिनेट पाठ
इतिहासको साक्षी: चार सय वर्ष पुरानो भद्रिवम शिवालय
म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ।
Whatsapp
४० वर्षपछि शुक्लाफाँटामा घडियाल
समाज
Clock ०३ चैत्र २०८० | १ मिनेट पाठ
४० वर्षपछि शुक्लाफाँटामा घडियाल
चितवन राष्ट्रिय निकुञ्जको घडियाल प्रजनन केन्द्रबाट ल्याइएका तीन भाले र २२ पोथी घडियाल आज एक कार्यक्रमकाबीच शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको चौधरी नदीमा छाडिएको हो।
Whatsapp
यी हुन् ‘मनी ट्रान्सफर’ सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय
समाज
Clock ०३ चैत्र २०८० | १ मिनेट पाठ
यी हुन् ‘मनी ट्रान्सफर’ सञ्चालकमाथि गोली प्रहार गर्ने तीन भारतीय
मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस