रासस रासस
प्रतिजैविक औषधिको लेवलमा रातो धर्का राख्न विभागको निर्देशन
समाज
Clock १७ भदौ २०८० | १ मिनेट पाठ
प्रतिजैविक औषधिको लेवलमा रातो धर्का राख्न विभागको निर्देशन
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक औषधि उपभोक्ताले चिकित्सकको परामर्शबिना नखाउन भन्नका लागि रातो धर्का राख्न निर्देशन दिइएको बताए।
Whatsapp
सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला
समाज
Clock १६ भदौ २०८० | १ मिनेट पाठ
सुरु भयो ऐतिहासिक १२ वर्षे रुद्रायणी मेला
ललितपुरको खोकनामा लिच्छविकालीन इतिहास बोकेको १२ वर्षे रुद्रायणीदेवी मेला आजदेखि सुरु भएको छ।
Whatsapp
कैदी मृत्यु प्रकरण: कारागारका दुई कर्मचारी नियन्त्रणमा
समाज
Clock १६ भदौ २०८० | १ मिनेट पाठ
कैदी मृत्यु प्रकरण: कारागारका दुई कर्मचारी नियन्त्रणमा
सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ।
Whatsapp
विद्यालय जान हिँडेका शिक्षक ११ दिनदेखि बेपत्ता
समाज
Clock १६ भदौ २०८० | १ मिनेट पाठ
विद्यालय जान हिँडेका शिक्षक ११ दिनदेखि बेपत्ता
विद्यालय जान हिँडेका बैतडीका एक शिक्षक ११ दिनदेखि बेपत्ता छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–२ गोगनी घर भएका ५२ वर्षीय शिक्षक जयबहादुर बोहरा भदौ ५ गतेदेखि बेपत्ता रहेका हुन्।
Whatsapp
धुलियाविट–भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने
समाज
Clock १६ भदौ २०८० | १ मिनेट पाठ
धुलियाविट–भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने
वि.सं.२०३२ मा राजा वीरेन्द्र सुर्खेत आउँदा राजालाई देखाउनका लागि धुलियाविट–भेडाबारी सडक निर्माण थालिएको थियो। निर्माण थालिएको लामो सयमसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन।
Whatsapp
अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा. महत
अर्थ
Clock १६ भदौ २०८० | २ मिनेट पाठ
अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छ : मन्त्री डा. महत
उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह गरे।
Whatsapp
राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
राजनीति
Clock १६ भदौ २०८० | २ मिनेट पाठ
राजदूत थापाद्वारा महासचिव गुटेर्रेससमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
नेपाल–संयुक्त राष्ट्रबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए।
Whatsapp
बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण भएको इन्सेकको ठहर
समाज
Clock १५ भदौ २०८० | ३ मिनेट पाठ
बालसुधार गृहको घटना लापरबाही र उदासिनताका कारण भएको इन्सेकको ठहर
बालसुधार गृहमा रहेका एक बालकको मृत्यु भएपछि सुधार गृहबाट बालबालिका भागेको तथा प्रहरीसँगको झडपका सम्बन्धमा इन्सेकले स्थलगत अध्ययन गरेको थियो।

लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस