रासस रासस
पोखरा बसपार्क व्यवस्थित बनाउन हटाइयो ग्यारेज
समाज
Clock १९ भदौ २०८० | ३ मिनेट पाठ
पोखरा बसपार्क व्यवस्थित बनाउन हटाइयो ग्यारेज
पोखराको पृथ्वीचोकमा करिब पाँच दशक अघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुवात गरेको छ।
Whatsapp
बरमझियाको बाजेको पेडाः नाम होस् तर बदनाम नहोस्
समाज
Clock १९ भदौ २०८० | ७ मिनेट पाठ
बरमझियाको बाजेको पेडाः नाम होस् तर बदनाम नहोस्
तर, यहाँ पहिलो पटक आउनेहरू भने राजमार्गको दुवै किनारमा खुलेका पसलहरूको मिल्दोजुल्दो नामले वैद्यनाथ बाजेको असली पेडा पसल खोज्न अलमलिन्छन्।
Whatsapp
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण
समाज
Clock १९ भदौ २०८० | २ मिनेट पाठ
सडकमै सवारी चालकको स्वास्थ्य परीक्षण
यो अभियानले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए।
Whatsapp
दर्ता गरेर मात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन
समाज
Clock १८ भदौ २०८० | ३ मिनेट पाठ
दर्ता गरेर मात्रै औषधि पसल सञ्चालन गर्न निर्देशन
औषधि पसल एवं क्लिनिक र ल्याब दर्ताविनै मापदण्ड पूरा नगरी सञ्चालन गरेको पाइएपछि मापदण्ड पूरा गरेर सञ्चालन गर्न निर्देशन दिइएको हो।
Whatsapp
अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालन
समाज
Clock १७ भदौ २०८० | १ मिनेट पाठ
अवरुद्ध कालीगण्डकी कोरिडोर सञ्चालन
भारी वर्षाका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर सञ्चालनमा आएको छ।
Whatsapp
‘हावा’ मा फल्छ आलुको बीउ
समाज
Clock १७ भदौ २०८० | १ मिनेट पाठ
‘हावा’ मा फल्छ आलुको बीउ
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीस्थित खाद्यान्न तथा बीउ आलु, अलैँची, फलफूल नर्सरी उद्योगले नयाँ प्रविधिद्वारा ‘हावा’ मा आलुको बीउ उत्पादन थालेको छ।
Whatsapp
नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालनमा ल्याउने तयारी
समाज
Clock १७ भदौ २०८० | २ मिनेट पाठ
नारायणगढ–मुग्लिन सडकका दुई पुल दशैँअघि सञ्चालनमा ल्याउने तयारी
पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभान असार महिनाबाट सञ्चालनमा आएको छ।
Whatsapp
बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु
समाज
Clock १७ भदौ २०८० | १ मिनेट पाठ
बाजुरामा चट्याङ लागेर एकजनाको मृत्यु
चट्याङ लागेर मृतक रावलकी बहिनी नौ वर्षीया रोजिता रावल घाइते भएकी छिन्।
Whatsapp
पेप्सीकोलामा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
समाज
Clock १७ भदौ २०८० | १ मिनेट पाठ
पेप्सीकोलामा भएको दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
आज बिहान काठमाडौँको पेप्सिकोलामा भएको दुर्घटनामा परी घाइते भएकामध्ये थप एकजनाको उपचारको क्रममा मृत्यु भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस