रासस रासस
नागढुङ्गा सुरुङमार्गकाे निर्माण एक वर्षभित्र सम्पन्न गर्ने तयारी
अर्थ
Clock ०२ साउन २०८० | ४ मिनेट पाठ
नागढुङ्गा सुरुङमार्गकाे निर्माण एक वर्षभित्र सम्पन्न गर्ने तयारी
मुलुकलाई सुरुङ युगमा लैजाने लक्ष्यमा महत्वपूर्ण मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ।
Whatsapp
बागलुङमा कुकुर पाल्न दर्ता अनिवार्य
समाज
Clock ०२ साउन २०८० | ३ मिनेट पाठ
बागलुङमा कुकुर पाल्न दर्ता अनिवार्य
बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ।
Whatsapp
गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च
अर्थ
Clock ०१ साउन २०८० | ५ मिनेट पाठ
गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च
गत आर्थिक वर्ष २०७९/८० मा सङ्घीय सरकारले वार्षिक लक्ष्यको करिब ८० प्रतिशत बजेट खर्च गरेको छ।
Whatsapp
‘बजेटमा शीर्षक छ, कहाँ खर्च हुन्छ अत्तोपत्तो छैन’
राजनीति
Clock ३१ असार २०८० | २ मिनेट पाठ
‘बजेटमा शीर्षक छ, कहाँ खर्च हुन्छ अत्तोपत्तो छैन’
राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले मुलुकमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र बालबालिकाको अवस्थाका बारेमा सरकारसँग जानकारी माग गर्ने भएको छ।
Whatsapp
१९ विद्यालयका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा
शिक्षा
Clock ३० असार २०८० | २ मिनेट पाठ
१९ विद्यालयका प्रधानाध्यापकले दिए सामूहिक राजीनामा
मकवानपुरको मनहरि गाउँपालिकाभित्रका १९ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकले संयुक्त रुपमा राजीनामा दिएका छन्।
Whatsapp
संरक्षणको अभावमा खण्डहर आदिकवि भानुभक्तको घर
समाज
Clock २९ असार २०८० | ३ मिनेट पाठ
संरक्षणको अभावमा खण्डहर आदिकवि भानुभक्तको घर
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो। लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन।
Whatsapp
पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान
समाज
Clock २७ असार २०८० | ६ मिनेट पाठ
पुष्पकमल दाहाललाई ‘प्रचण्ड’ बनाउने सीताको महाप्रस्थान
खासगरी माओवादी पार्टीभित्र अध्यक्षको श्रीमतीभन्दा पनि अभिभावकीय भूमिका निर्वाह गरी सीताले सङ्कटको समयमा माओवादीलाई जोगाएको स्वयम पार्टीका नेता तथा कार्यकर्ता स्मरण गर्छन्।
Whatsapp
तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन
समाज
Clock २६ असार २०८० | ३ मिनेट पाठ
तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन
अन्नपूर्ण पदमार्ग अन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाई गरिएको छ।
Whatsapp
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !
समाज
Clock २६ असार २०८० | ४ मिनेट पाठ
भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !
'सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ। अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।'
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस