रासस रासस
सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ
समाज
Clock २३ पौष २०७९ | २ मिनेट पाठ
सर्वोच्च बारमा नयाँ कार्यसमितिका लागि मतदान प्रारम्भ
नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको छ।
Whatsapp
९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता
समाज
Clock २२ पौष २०७९ | २ मिनेट पाठ
९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता
नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष कुर्नु पर्‍यो।
Whatsapp
पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’
अर्थ
Clock २२ पौष २०७९ | ४ मिनेट पाठ
पर्यटकीय गन्तव्य बन्यो ‘तिलाचन ताल’
उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ। तलतिर घना जङ्गल। यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन्।
Whatsapp
सिन्धुपाल्चोकको गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल
अर्थ
Clock २२ पौष २०७९ | २ मिनेट पाठ
सिन्धुपाल्चोकको गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल
मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ। यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ।
Whatsapp
छात्रालाई साइकल
शिक्षा
Clock २१ पौष २०७९ | १ मिनेट पाठ
छात्रालाई साइकल
त्यस्तै गाउँपालिका–६ को विभिन्न विद्यालयमा अध्ययनरत २४ छात्रालाई दुई लाख रुपैयाँ बराबरको नयाँ साइकल वितरण गरेको गाउँपालिका शिक्षा शाखा अधिकृत विश्वास विकले जानकारी दिए।
Whatsapp
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
समाज
Clock २१ पौष २०७९ | ४ मिनेट पाठ
गाउँ फेरिएर बजार बनेको ‘खौलारा’
दुई दशकअगाडिसम्म सुनसान गाउँ रहेको खौलारा अहिले स्वरुप बदलेर बजार बनेको छ। मध्यपहाडी लोकमार्ग खौलाराको मध्यभागबाट हुँदै गए पछि यहाँ थुप्रै विकासका सम्भावना पनि खुलेका छन्।
Whatsapp
आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जना पक्राउ
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
आपराधिक क्रियाकलापमा सङ्लग्न १५ जना पक्राउ
काठमाडौँ प्रहरीले एकै दिन लागुऔषध, सवारी ज्यान, विद्युतीय कारोबार अपराध, लिखित कीर्ते, कीर्ते जालसाजी, सम्बन्धविच्छेद, बैंकिङ कसुर र जुवालगायत कसुरमा सम्लग्न १५ जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गर...
Whatsapp
लुम्बिनी प्रदेशसभाः सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता
राजनीति
Clock २० पौष २०७९ | ३ मिनेट पाठ
लुम्बिनी प्रदेशसभाः सबैजसो दलले टुङ्ग्याए संसदीय दलको नेता
केन्द्रमा भएको सत्ता गठबन्धनअनुरुप नै प्रदेशको सरकारमा प्रतिनिधित्व हुने देखिए पनि टुङ्गो भने लाग्न सकेको छ।
Whatsapp
बौलाहा कुकुरको टोकाइबाट २५ घाइते
समाज
Clock २० पौष २०७९ | १ मिनेट पाठ
बौलाहा कुकुरको टोकाइबाट २५ घाइते
गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस