रासस रासस
नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन
खेल
Clock ०२ कार्तिक २०७९ | १ मिनेट पाठ
नवौँ राष्ट्रिय खेलकुद : टेबलटेनिसमा पुलिस क्लब च्याम्पियन
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सम्पन्न टेबलटेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ। आज सम्पन्न प्रतियोगितामा पुलिस क्लब छ स्वर्ण पदक जित्दै च्याम्पियन बनेको हो। पुलिसले दुई रजत र चार क...
Whatsapp
नवौँ राष्ट्रिय खेलकुद: बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पदक
खेल
Clock ०२ कार्तिक २०७९ | १ मिनेट पाठ
नवौँ राष्ट्रिय खेलकुद: बुद्धिचालमा त्रिभुवन आर्मीकी सुजना लोहनीलाई तीन स्वर्ण पद...
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले तीन स्वर्ण जितेकी छिन्।
Whatsapp
सिङ्गुसले टोकेर तनहुँमा एकको मृत्यु, छ घाइते
समाज
Clock ०२ कार्तिक २०७९ | १ मिनेट पाठ
सिङ्गुसले टोकेर तनहुँमा एकको मृत्यु, छ घाइते
सिङ्गुसले टोकेर तनहुँमा आज एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। व्यास नगरपालिका–११ रानीगाउँ निवासी ६७ वर्षीय गङ्गाप्रसाद सुवेदीको मृत्यु भएको हो।
Whatsapp
पहिरोले रामपुर नहर बन्द हुँदा धानबालीमा असर
समाज
Clock ०२ कार्तिक २०७९ | ३ मिनेट पाठ
पहिरोले रामपुर नहर बन्द हुँदा धानबालीमा असर
गत असोजको अन्ततिर परेको अविरल वर्षाले नहरका विभिन्न ठाउँमा क्षति पुर्‍याउँदा बन्द हुन पुगेको हो। नहर बन्द भएपछि धानबालीमा असर परेको किसानको गुनासो छ।
Whatsapp
एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो
खेल
Clock ०२ कार्तिक २०७९ | ३ मिनेट पाठ
एथ्लेटिक्समा चार स्वर्ण पदकको छिनोफानो
पोखरा रङ्गशालामा आज बिहान सम्पन्न खेलमा पाँच हजार मिटर महिला दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।
Whatsapp
स्वर्णपदक विजेता खेलाडी भन्छन्: देशलाई अन्तर्राष्ट्रिय पदक  दिलाउने मन छ
खेल
Clock ०२ कार्तिक २०७९ | ३ मिनेट पाठ
स्वर्णपदक विजेता खेलाडी भन्छन्: देशलाई अन्तर्राष्ट्रिय पदक दिलाउने मन छ
गण्डकी प्रदेशको गोरखाका उनी दश वर्षदेखि आर्मीमा आबद्ध छन्। यसैले विभागीय टोलीबाट प्रतियोगिता खेले। उनले ३२ वर्ष पूरानो कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाउन सफल हुँदा मैदानमा जति खुसी हुन्थे, यसरी ठूला...
Whatsapp
नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई
खेल
Clock ०१ कार्तिक २०७९ | १ मिनेट पाठ
नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य पदक बागमतीलाई
गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो।
Whatsapp
जनताका हरेक समस्या समाधानका लागि लाग्छु : नेता पौडेल
राजनीति
Clock ०१ कार्तिक २०७९ | १ मिनेट पाठ
जनताका हरेक समस्या समाधानका लागि लाग्छु : नेता पौडेल
नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताए।
Whatsapp
भजनीका बाढीपीडित भन्छन्- बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ
समाज
Clock ०१ कार्तिक २०७९ | ३ मिनेट पाठ
भजनीका बाढीपीडित भन्छन्- बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई भोट दिन्छौँ
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेताहरू भोट माग्न घरदैलोमा जान थालेपछि त्यहाँका स्थानीय नेतालाई बाढीले तहसनहस भएको बस्ती देखाउन थालेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस