रासस रासस
दम्पती हत्याले शोकमग्न छ बस्ती
समाज
Clock १३ साउन २०७९ | २ मिनेट पाठ
दम्पती हत्याले शोकमग्न छ बस्ती
पाँच लाख रुपैयाँमा भाइबुहारीको हत्या गर्न ती अभियुक्तलाई दाजु विजयकुमारले ‘सुपारी’ दिएर योजना बनाएको तथ्य खुलेको प्रहरी नायब उपरीक्षक मल्लले बताए।
Whatsapp
हराउँदै हलो: बढ्दै ट्याक्टरको प्रयोग
समाज
Clock ११ साउन २०७९ | ३ मिनेट पाठ
हराउँदै हलो: बढ्दै ट्याक्टरको प्रयोग
कृषिप्रधान देश नेपालमा आधुनिक प्रविधिसँगै भित्रिएका कृषि उपकरणको बढ्दो क्रमले यतिखेर अधिकांश स्थानमा हलोको प्रयोग हुन छाडेको छ।
Whatsapp
‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’
समाज
Clock ११ साउन २०७९ | ८ मिनेट पाठ
‘जब आकाश गर्जिन्छ, अनि मन तर्सिन्छ’
पहिराेका कारण श्रवनडाँडाको माथिल्लो भू–भाग नै बगेर सिधै बुटवल बजारतर्फ सोझिएपछि पहिराले च्याप्ने डरले उनी निदाउन सक्दैनन्।
Whatsapp
महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै
समाज
Clock ११ साउन २०७९ | ३ मिनेट पाठ
महाकाली सन्धिको अढाइ दशकपछि दोधारा–चाँदनीमा नहर निर्माण थालिँदै
नेपाल–भारतबीच भएको एकीकृत महाकाली सन्धिको अढाइ दशकपछि कञ्चनपुरको दोधारा–चाँदनीमा नहर निर्माण गरिने भएको छ।
Whatsapp
प्रकृतिमा रमाएका १०५ वर्षीय पनाजु भन्छन्: अझै धेरै बाँचुम्बाँचुम् लाग्छ
समाज
Clock १० साउन २०७९ | ३ मिनेट पाठ
प्रकृतिमा रमाएका १०५ वर्षीय पनाजु भन्छन्: अझै धेरै बाँचुम्बाँचुम् लाग्छ
१०५ वर्षीय पनाजुले भने, 'उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रैछ।' उमेरले ६० वसन्त पार गरेपछि मानिसहरु बुढ्यौली लाग्यो भनेर आफूले गर्दै आएका कामप्रति रुचि घटाउँछन् र विस्तारै निष्क्रिय जीवनति...
Whatsapp
ड्रागन खेती गर्ने पतिको सपना पूरा गर्दै पद्मा
समाज
Clock १० साउन २०७९ | ८ मिनेट पाठ
ड्रागन खेती गर्ने पतिको सपना पूरा गर्दै पद्मा
'त्यतिबेलासम्म स्वास्थ्यमा त्यति समस्या थिएन, पद्माले भनिन्, दुर्भाग्यः अस्पतालको आइसोलेसनमा केही दिनपछि उहाँको निधन भयो।'
Whatsapp
अँध्यारोमा रात बिताउँदै तिङ्कर प्रहरी
समाज
Clock ०९ साउन २०७९ | २ मिनेट पाठ
अँध्यारोमा रात बिताउँदै तिङ्कर प्रहरी
'प्रहरीमा भएको पुरानो सोलार बिग्रिएको रहेछ,' व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले भने, 'चीनसँगको सीमामा बस्ने प्रहरी अँध्यारोमा बसेको देख्दा दुःख लाग्यो।'
Whatsapp
पहिरोको त्रासले रित्तियो गाउँ
समाज
Clock ०८ साउन २०७९ | ३ मिनेट पाठ
पहिरोको त्रासले रित्तियो गाउँ
पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाडे्का राजु पौडेल र सात वर्षमा विद्यालय छाडेका विकास पौडेल विद्यालयबाट मात्रै टाढा भएनन्, उनीहरु जन्मेको थातथलो नै छाडेर हिँडे।
Whatsapp
एक स्थानको फोहोर अर्को स्थानमा सार्नु दीर्घ समाधान होइन
समाज
Clock ०७ साउन २०७९ | ४ मिनेट पाठ
एक स्थानको फोहोर अर्को स्थानमा सार्नु दीर्घ समाधान होइन
चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र साहको नेतृत्वमा स्थान खोज्ने काम भइरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस