रासस रासस
देउवा सरकारकाे एक वर्षः संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता
राजनीति
Clock २८ असार २०७९ | ५ मिनेट पाठ
देउवा सरकारकाे एक वर्षः संविधान, संसद् र लोकतन्त्र जोगाउन सफलता
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा जनजविवका विविध सवाल र विकास निर्माणका आशातीत सफलतासँगै संविधान, संसद् र लोकतन्त्र जोगाउन मुख्य सफलता हासिल भएको छ।
Whatsapp
शिक्षक आवास अत्याधुनिक, छात्रावास जीर्ण
शिक्षा
Clock २८ असार २०७९ | २ मिनेट पाठ
शिक्षक आवास अत्याधुनिक, छात्रावास जीर्ण
मानिसको बसोबासजस्तो देखिँदैन। वरिपरि घाँसैघाँस उम्रिएको छ। भित्तामा पानी चुहिएको जस्तो देखिन्छ। सरसफाइ छैन।
Whatsapp
नमूना विद्यालयमै छैन खेलमैदान
शिक्षा
Clock २८ असार २०७९ | ३ मिनेट पाठ
नमूना विद्यालयमै छैन खेलमैदान
कैलालीको भजनी नगरपालिकाले चकुलिया स्थित केदारेश्वर आधारभूत विद्यालयलाई नमूना विद्यालयका रूपमा घोषणा गरेको छ।
Whatsapp
सडकमै हराउँदै छ आदिकविको शालिक
समाज
Clock २८ असार २०७९ | २ मिनेट पाठ
सडकमै हराउँदै छ आदिकविको शालिक
चारआली–केचना हुलाकी सडकखण्डको भद्रपुर नगरपालिका–६ मा रहेको अर्धकदको आदिकवि भानुभक्त आचार्यको शालिक सडकमै हराएको छ।
Whatsapp
तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित
अर्थ
Clock २७ असार २०७९ | ३ मिनेट पाठ
तरकारी जोन कार्यक्रमबाट नवलपुरका कृषक लाभान्वित
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपरासी पूर्वनवलपुरमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्।
Whatsapp
रोपाइँ गर्न पालोपर्म
अर्थ
Clock २७ असार २०७९ | ५ मिनेट पाठ
रोपाइँ गर्न पालोपर्म
न मालिक भन्ने छुट्टै सान छ, न बस्तीमा गरिब भनेर कसैप्रति हेला। घटीबढी जग्गा हुने र भूमिहीन किसान पनि छन् बस्तीमा तर खेतीका बेला यहाँ सबैका खेतमा काम गर्न बस्तीका ‘घरलौरी’ नै पुग्छन्।
Whatsapp
फुटेनन् मूल, अझै भएन रोपाइँ
अर्थ
Clock २७ असार २०७९ | २ मिनेट पाठ
फुटेनन् मूल, अझै भएन रोपाइँ
म्याग्दीमा यस वर्ष असार अन्तिम सातासम्म पानीको मूल फुट्न नसक्दा रोपाइँ हुन सकेको छैन्।
Whatsapp
२५ वर्षीय राहुलले अझै नागरिकता पाएनन्
समाज
Clock २६ असार २०७९ | ३ मिनेट पाठ
२५ वर्षीय राहुलले अझै नागरिकता पाएनन्
बाराको जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैसँग नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सकेका छैनन्।
Whatsapp
राहदानीको अनलाइनमा फाराम,सेवाग्राहीलाई भर्नै सकस
समाज
Clock २६ असार २०७९ | ३ मिनेट पाठ
राहदानीको अनलाइनमा फाराम,सेवाग्राहीलाई भर्नै सकस
चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षीया इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस