रासस रासस
उपत्यकाको फोहोर  स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?
समाज
Clock ०१ साउन २०७९ | १० मिनेट पाठ
उपत्यकाको फोहोर स्रोतमै वर्गीकरण अन्तिम समाधान हो त ?
पेचिलो सवाल बन्दै आएको संघीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ।
Whatsapp
कर्णालीमा  ‘देउडा तथा साउने सक्रान्ति पर्व’ मनाइँदै
समाज
Clock ०१ साउन २०७९ | २ मिनेट पाठ
कर्णालीमा ‘देउडा तथा साउने सक्रान्ति पर्व’ मनाइँदै
‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ। आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो।
Whatsapp
बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास
अर्थ
Clock ०१ साउन २०७९ | २ मिनेट पाठ
बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८/७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन्।
Whatsapp
आज साउने सङ्क्रान्ति मनाइँदै
समाज
Clock ०१ साउन २०७९ | २ मिनेट पाठ
आज साउने सङ्क्रान्ति मनाइँदै
सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ।
Whatsapp
प्याराग्लाइडिङ विस्थापन नभई व्यवस्थापन गर्न व्यवसायीको माग
अर्थ
Clock ३२ असार २०७९ | ३ मिनेट पाठ
प्याराग्लाइडिङ विस्थापन नभई व्यवस्थापन गर्न व्यवसायीको माग
अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै पोखराको साहसिक पर्यटकीय पहिचान बनेको प्याराग्लाइडिङ विस्थापित हुने हो कि भन्ने कुराले प्याराग्लाइडिङ व्यवसायीलाई चिन्तित बनाएको छ।
Whatsapp
'समितिका सभापति पद खाली हुँदा पनि दलका नेता र सचेतकमा कुनै ध्यान गएन'
राजनीति
Clock ३० असार २०७९ | ३ मिनेट पाठ
'समितिका सभापति पद खाली हुँदा पनि दलका नेता र सचेतकमा कुनै ध्यान गएन'
'प्रतिनिधिसभाले पठाएको विधेयक दुई महिनाभित्रमा केही नगरे अघि बढाउन पाउने तर राष्ट्रियसभाले पठाएको विधेयक वषौंसम्म थन्क्याएर राख्दा पनि केही नगर्ने, यो सभामुखको काम होइन।'
Whatsapp
सरकारको एक वर्ष: सडक पूर्वाधारमा थपिँदै सुरुङ, ‘फ्लाई ओभर’ र ‘रकसेड’
अर्थ
Clock २९ असार २०७९ | ९ मिनेट पाठ
सरकारको एक वर्ष: सडक पूर्वाधारमा थपिँदै सुरुङ, ‘फ्लाई ओभर’ र ‘रकसेड’
सरकारको लगानीमा पहिलोपटक ग्वार्खाेमा ‘फ्लाई ओभर’ निर्माणका लागि ठेक्का भइसकेको छ। निर्माण कम्पनी आफैँले डिजाइन गर्ने गरी ठेक्का भएकामा हाल डिजाइन भइरहेको छ। सो आयोजना भदौदेखि भौतिक काम सुरु हुने देखिए...
Whatsapp
आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती
समाज
Clock २९ असार २०७९ | १ मिनेट पाठ
आदिकवि भानुभक्तको २०९औँ जन्मजयन्ती
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
Whatsapp
क्षयरोग रणनीतिक योजना: मृत्युदर ६० प्रतिशत घटाइने
स्वास्थ्य
Clock २८ असार २०७९ | ३ मिनेट पाठ
क्षयरोग रणनीतिक योजना: मृत्युदर ६० प्रतिशत घटाइने
यस्तै क्षयरोगका बिरामीमा एचआइभी परीक्षण सतप्रतिशतमा पुर्‍याउने लक्ष्य लिइएको छ। अहिले ६९ प्रतिशतमा मात्र एचआइभी परीक्षण भएको छ। केन्द्रका निर्देशक डा ठाकुरले क्षयरोगलाई रणनीतिकअनुसार काम गर्दै जाने र...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस