रासस रासस
पोर्चुगलमा कोरोनाबाट २७ वर्षीय नेपाली युवकको मृत्यु
समाज
Clock १६ पौष २०७७ | १ मिनेट पाठ
पोर्चुगलमा कोरोनाबाट २७ वर्षीय नेपाली युवकको मृत्यु
तनहुँ घर भएका उनी विगत एक महिनादेखि निमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेसनमा रही उपचाररत रहेको परिवार स्रोत्रले जानकारी दिएको छ।
Whatsapp
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
अर्थ
Clock १० पौष २०७७ | १ मिनेट पाठ
कोरियाले २०२१ मा नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने
दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार बसेको बैठकले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा ५२ हजार निर्धारण गरेको छ।
Whatsapp
कालीगण्डकी किनारमा महिलाको शव फेला
समाज
Clock ०३ पौष २०७७ | १ मिनेट पाठ
कालीगण्डकी किनारमा महिलाको शव फेला
कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।
Whatsapp
कालीगण्डकी किनारमा महिलाको शव फेला
समाज
Clock ०३ पौष २०७७ | १ मिनेट पाठ
कालीगण्डकी किनारमा महिलाको शव फेला
कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।
Whatsapp
लमजुङमा सुन्तला उत्पादन घट्दै
अर्थ
Clock ०३ पौष २०७७ | ३ मिनेट पाठ
लमजुङमा सुन्तला उत्पादन घट्दै
सुन्तलाको बोट पुरानो हुनाका साथै रोग र कीरा लागेका कारण उत्पादनमा वर्षेनी कम हुँदै गएको जनाइएको छ।
Whatsapp
चिसोका कारण चार जनाको मृत्यु
समाज
Clock ०३ पौष २०७७ | १ मिनेट पाठ
चिसोका कारण चार जनाको मृत्यु
केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ।
Whatsapp
मनाङमा फेरि देखियो कोरोना
स्वास्थ्य
Clock ०३ पौष २०७७ | १ मिनेट पाठ
मनाङमा फेरि देखियो कोरोना
जिल्लामा सङ्क्रमण न्यूनीकरणका लागि सरकारी कर्मचारी र स्थानीय बासिन्दाबाहेक मनाङ प्रवेश गर्न ७२ घण्टाको नेगेटिभ पिसीआर अनिवार्य गरिएको छ।
Whatsapp
वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर: मन्त्री राय
राजनीति
Clock ०३ पौष २०७७ | १ मिनेट पाठ
वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर: मन्त्री राय
वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताएका छन्।
Whatsapp
बालविवाह गराउने दुई अभिभावक पक्राउ
समाज
Clock ०३ पौष २०७७ | १ मिनेट पाठ
बालविवाह गराउने दुई अभिभावक पक्राउ
उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस