रासस रासस
यस वर्ष गोकर्णेश्वर मन्दिरमा बाबुको मुख हेर्ने मेला नलाग्ने
समाज
Clock २९ साउन २०७७ | २ मिनेट पाठ
यस वर्ष गोकर्णेश्वर मन्दिरमा बाबुको मुख हेर्ने मेला नलाग्ने
भाद्रकृष्ण औँसीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित पितृतीर्थ धामका नामले चिनिने गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने बाबुको मुख हेर्ने मेला यस वर्ष नहुने भएको छ।
Whatsapp
कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा...
समाज
Clock २९ साउन २०७७ | १ मिनेट पाठ
कार्यालय प्रमुख जानकारीविना राजधानी हिँडिदिँदा...
शीतगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले जानकारीविना नै कार्यालय छाडेपछि कार्यालयको काम प्रभावित भएको छ।
Whatsapp
भुटानमा राष्ट्रव्यापी लकडाउन
अन्तर्राष्ट्रिय
Clock २९ साउन २०७७ | १ मिनेट पाठ
भुटानमा राष्ट्रव्यापी लकडाउन
हिमाली मुलुक भुटानले कोरोना भाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडाउन घोषणा गरेको छ ।
Whatsapp
सुनकाे मूल्य बढ्यो
अर्थ
Clock २९ साउन २०७७ | १ मिनेट पाठ
सुनकाे मूल्य बढ्यो
नेपाली बजारमा बुधबार एकै दिन प्रतितोला ६ हजार २ सयले घटेको सुनको मूल्य आज भने दुई हजार बढीले वृद्धि भएको छ ।
Whatsapp
चिकित्सकमा कोरोना संकमण देखिएपछि मेची आम्दा अस्पताल सिल
स्वास्थ्य
Clock २९ साउन २०७७ | १ मिनेट पाठ
चिकित्सकमा कोरोना संकमण देखिएपछि मेची आम्दा अस्पताल सिल
मेची आम्दा अस्पतालमा कार्यरत चिकित्सकमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ ।
Whatsapp
भारतमा एकै दिन ६७ हजार संक्रमित, विश्वभरी दुई करोड नाघे
अन्तर्राष्ट्रिय
Clock २९ साउन २०७७ | १ मिनेट पाठ
भारतमा एकै दिन ६७ हजार संक्रमित, विश्वभरी दुई करोड नाघे
कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ ।
Whatsapp
कोरोना रोकथामका लागि अढाई करोड खर्च
अर्थ
Clock २८ साउन २०७७ | १ मिनेट पाठ
कोरोना रोकथामका लागि अढाई करोड खर्च
महाकाली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अढाई करोड खर्च भएको छ ।
Whatsapp
साँखुमा तीन जनामा कोरोना संक्रमण
समाज
Clock २८ साउन २०७७ | १ मिनेट पाठ
साँखुमा तीन जनामा कोरोना संक्रमण
शङ्खरापुर नगरपालिकामा तीन जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । नगरपालिका– ९ मा दुई र वडा नं ७ मा एक गरी तीन जनामा कोरोना भाइरस भेटिएको हो ।
Whatsapp
न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना संक्रमित
अन्तर्राष्ट्रिय
Clock २८ साउन २०७७ | १ मिनेट पाठ
न्युजिल्याण्डमा १०२ दिनपछि फेरि भेटिए कोरोना संक्रमित
कोरोना संक्रमणमुक्त भनेर घोषणा गरिएको न्युजिल्याण्डमा १०२ दिनपछि फेरि संक्रमित भेटिएका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस