रासस रासस
अशक्त अवस्थामा पनि निरन्तर आपराधिक गतिविधि
समाज
Clock २८ साउन २०७७ | २ मिनेट पाठ
अशक्त अवस्थामा पनि निरन्तर आपराधिक गतिविधि
गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो ।
Whatsapp
दिल्लीमा बेचबिखनमा परेकी एक युवतीको उद्वार
समाज
Clock २८ साउन २०७७ | १ मिनेट पाठ
दिल्लीमा बेचबिखनमा परेकी एक युवतीको उद्वार
एक वर्षअघि काठमाडौंबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्वारसहित स्वदेश फिर्ता गरिएको छ ।
Whatsapp
राखेपले माग्यो बक्सिङ संघका अध्यक्षसँग आर्थिक विवरण
खेल
Clock २७ साउन २०७७ | १ मिनेट पाठ
राखेपले माग्यो बक्सिङ संघका अध्यक्षसँग आर्थिक विवरण
राष्ट्रिय खेलकूद परिषद् ९राखेप० ले नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलाई आर्थिक विवरणसँगै संघले गरेका सम्पूर्ण कामको विवरण एक हप्ताभित्र पठाउन निर्देशन दिएको छ ।
Whatsapp
मोटरसाइकल दुर्घटनामा  मृत्यु
समाज
Clock २७ साउन २०७७ | १ मिनेट पाठ
मोटरसाइकल दुर्घटनामा मृत्यु
हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
Whatsapp
साउने सोमबार व्रत समापन
समाज
Clock २७ साउन २०७७ | २ मिनेट पाठ
साउने सोमबार व्रत समापन
वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् ।
Whatsapp
चीनमा एकै वर्ष १ हजार ३१० किलोमिटर रेलवे विस्तार
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०७७ | १ मिनेट पाठ
चीनमा एकै वर्ष १ हजार ३१० किलोमिटर रेलवे विस्तार
चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ ।
Whatsapp
बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०७७ | १ मिनेट पाठ
बेरुत बन्दरगाह बिस्फोट स्थलमा १४१ फिट गहिरो खाडल
लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा भएको बिस्फोटका क्रममा एक सय ४१ फिट गहिरो खाडल बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।
Whatsapp
पशुचौपायामा अज्ञात रोग
समाज
Clock २५ साउन २०७७ | १ मिनेट पाठ
पशुचौपायामा अज्ञात रोग
सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ।
Whatsapp
दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द
समाज
Clock २५ साउन २०७७ | १ मिनेट पाठ
दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द
सल्यानबाट यही साउन १७ गते जुगल आएका जुगल–५ का सेती देवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस