रासस रासस
सङ्कटको सारथि कान्ति लोकपथ
समाज
Clock २८ भदौ २०८३ | ६ मिनेट पाठ
सङ्कटको सारथि कान्ति लोकपथ
देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ।
Whatsapp
विपद्को पूर्वतयारीमा काभ्रे: तीन वर्षमा १४ हजार घटना, ७ पालिका उच्च जोखिममा
समाज
Clock २७ भदौ २०८३ | ४ मिनेट पाठ
विपद्को पूर्वतयारीमा काभ्रे: तीन वर्षमा १४ हजार घटना, ७ पालिका उच्च जोखिममा
विपद्पछि मात्रै उद्धार र राहतमा जुट्ने अभ्यासलाई बदल्दै काभ्रेपलाञ्चोक जिल्लाले जोखिम पहिचान, पूर्वसूचना प्रणाली र पूर्वतयारीलाई प्राथमिकतामा राखेको छ।
Whatsapp
किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
समाज
Clock २६ भदौ २०८३ | ४ मिनेट पाठ
किङ कोब्राको उद्धारमा सक्रिय बाबुछोरा
राजेशका अनुसार चार वर्षको अवधिमा उनले विषालु र अविषालु गरी एक हजारभन्दा बढी सर्प उद्धार गरे।
Whatsapp
उद्धारमा खटिएकी क्याप्टेन प्रिया भन्छिन् : मैले पर्खाइमा रहेका ती निर्दोष अनुहार बाहेक केही देखिन
समाज
Clock २४ भदौ २०८३ | ५ मिनेट पाठ
उद्धारमा खटिएकी क्याप्टेन प्रिया भन्छिन् : मैले पर्खाइमा रहेका ती निर्दोष अनुहार...
त्यो आँसु र हिलोको दलदलकाबीच क्याप्टेन प्रियाजस्ता साहसी सारथीले मल्हम लगाउने काम गरिन्।
Whatsapp
मोदी खोलामा बजेको खतराको घण्टी !
समाज
Clock २४ भदौ २०८३ | ७ मिनेट पाठ
मोदी खोलामा बजेको खतराको घण्टी !
हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्यासित घटना हुनसक्ने विज्ञहरुको चिन्ताबीच भोटेकोशी–त्रिशूली बाढीले भयावह विनाश मच्चाएको छ।
Whatsapp
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
अर्थ
Clock २४ भदौ २०८३ | ५ मिनेट पाठ
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
मधेस प्रदेशमा विकास बजेट खर्च गर्ने पुरानो शैली परिवर्तन गर्ने प्रयास सुरु भएको छ।
Whatsapp
बिरामी आमा छाडेर सुरुङ खोतल्न पुगेका सुजन, जसले दुई जनालाई जीवितै निकाले
समाज
Clock २३ भदौ २०८३ | २ मिनेट पाठ
बिरामी आमा छाडेर सुरुङ खोतल्न पुगेका सुजन, जसले दुई जनालाई जीवितै निकाले
रसुवा र नुवाकोटमा भोटेकोसी बाढीले वितण्डा मच्चाउँदा घरमा आमा बिरामी थिइन्। तर, मनमा भने बाढीले थुनेको जलविद्युत् आयोजनाको सुरुङभित्र छटपटाइरहेका नागरिकलाई जसरी पनि बचाउने हुटहुटी थियो।
Whatsapp
भोटेकोशीमा बाढी : वीरबहादुरको एक कलले बचायो ३० परिवार
समाज
Clock २३ भदौ २०८३ | ६ मिनेट पाठ
भोटेकोशीमा बाढी : वीरबहादुरको एक कलले बचायो ३० परिवार
भोटेकोशीको बाढीले आकाशै छुन लागेको जस्तो वीरबहादुरलाई आभास भयो। त्यही बाढीको गड्गडाहटले रसुवा सदरमुकाम धुञ्चेलाई थर्कमान बनाएको थियो।
Whatsapp
जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार
समाज
Clock २३ भदौ २०८३ | ७ मिनेट पाठ
जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन...
सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको सङ्घर्षले भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस