रासस रासस
पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’ को निरीक्षण
राजनीति
Clock ०४ असार २०८२ | १ मिनेट पाठ
पूर्वाधार विकास समितिको टोलीले गरे ग्वार्को ‘ओभरपास’ को निरीक्षण
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ।
Whatsapp
दैलेखमा मलामी गएका किशोरको डुबेर मृत्यु
समाज
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
दैलेखमा मलामी गएका किशोरको डुबेर मृत्यु
दैलेखमा मलामी गएका एक किशोरको डुबेर मृत्यु भएको छ। मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल खड्काको मृत्यु भएको हो।
Whatsapp
पाल्पामा बोलेरो जिप दुर्घटना: दुईको मृत्यु, एक घाइते
समाज
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
पाल्पामा बोलेरो जिप दुर्घटना: दुईको मृत्यु, एक घाइते
पाल्पाको पूर्वखोला गाउँपालिका–५ मा बोलेरो जिप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
Whatsapp
पुरानै व्यक्ति प्रधानमन्त्री हुने परिपाटीले असन्तुष्टि बढायो: शर्मा
राजनीति
Clock ०२ असार २०८२ | १ मिनेट पाठ
पुरानै व्यक्ति प्रधानमन्त्री हुने परिपाटीले असन्तुष्टि बढायो: शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा राष्ट्रिय नेतृत्व गर्ने अभिभावकको खाँचो भएको औँल्याएका छन्।
Whatsapp
हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ कामदार घाइते, चारको अवस्था गम्भीर
समाज
Clock ३१ जेष्ठ २०८२ | १ मिनेट पाठ
हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा ६ कामदार घाइते, चारको अवस्था गम्भीर
मेची राजमार्गअन्तर्गत पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा छजना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
Whatsapp
‘नेपालको सम्पत्ति भनेकै हिमाल हुन्, यसको संरक्षणमा जुटौँ’
राजनीति
Clock ३१ जेष्ठ २०८२ | १ मिनेट पाठ
‘नेपालको सम्पत्ति भनेकै हिमाल हुन्, यसको संरक्षणमा जुटौँ’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको विश्वव्यापी असरका सम्बन्धमा अवलम्बन गर्नुपर्ने रणनीति तयार गर्न राससले आयोजना गरेको हिमालसम्बन्धी तस्बि...
Whatsapp
प्राप्त अधिकारलाई प्रभावकारी बनाउन मधेसी समुदाय एकजुट हुनुपर्छ: मन्त्री सुडी
राजनीति
Clock ३१ जेष्ठ २०८२ | १ मिनेट पाठ
प्राप्त अधिकारलाई प्रभावकारी बनाउन मधेसी समुदाय एकजुट हुनुपर्छ: मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले प्राप्त अधिकारलाई संस्थागत गर्दै ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि मधेशी समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
षडानन्द नगरपालिकामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण
समाज
Clock २९ जेष्ठ २०८२ | २ मिनेट पाठ
षडानन्द नगरपालिकामा धार्मिक पर्यटन प्रवर्द्धन गर्न गुम्बा निर्माण
बौद्ध संस्कृतिको संरक्षणसँगै धार्मिक पर्यटन क्षेत्रको विकासका लागि यहाँ बौद्ध गुम्बा निर्माण गरिएको हो।
Whatsapp
पाँच लाख बजेट छुट्टाएर घोडाघोडी तालको झार हटाइँदै
समाज
Clock २८ जेष्ठ २०८२ | २ मिनेट पाठ
पाँच लाख बजेट छुट्टाएर घोडाघोडी तालको झार हटाइँदै
विश्व रामसार क्षेत्रमा सूचिकृत कैलालीको घोडाघोडी तालमा मिचाहा प्रजातिको बेसरम झार हटाउन सुरु गरिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस