मुस्ताङका पूर्वसङ्घीय सांसद प्रेमप्रसाद तुलाचनको सहयोगमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सिएमसी) ले शनिबार यहाँका दुर्व तालमा कमनकार्प जातका माछाका भुरा छाडिएका हुन्।
लमजुङ, कास्की र मनाङका प्राचीन गुरुङ बस्तीहरूलाई जोड्दै ऐतिहासिक नुन बोक्ने र भेडीगोठका मार्गलाई पुनर्जीवित गरी नयाँ पर्यटकीय पदमार्ग ‘गुरुङ सम्पदा पदमार्ग’ को विकास गरिने भएको छ।
विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको छ।