रासस रासस
सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत
अर्थ
Clock १४ फागुन २०८१ | २ मिनेट पाठ
सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत
कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ। घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन्।
Whatsapp
डेलिभरी भ्यान अनियन्त्रित भएर घरको आँगनभित्र छिर्दा एक बालकको मृत्यु
समाज
Clock १३ फागुन २०८१ | १ मिनेट पाठ
डेलिभरी भ्यान अनियन्त्रित भएर घरको आँगनभित्र छिर्दा एक बालकको मृत्यु
नेपालगञ्जमा भ्यानको ठक्करबाट मंगलबार एक जना बालकको मृत्यु भएको छ। सो घटनामा तीन जना घाइते भएका छन्।
Whatsapp
बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते
समाज
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते
बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
Whatsapp
माइतीघरमा फेरि पनि ‘दलितलाई खै ?’
समाज
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
माइतीघरमा फेरि पनि ‘दलितलाई खै ?’
दलित समुदायमाथिको विभेद अन्त्य, अन्तरजातीय विवाहलगायत विषयमा उत्पन्न समस्याबारे सरकारको ध्यानाकर्षणका लागि सरोकार भएकाहरूले आज काठमाडौँमा प्रदर्शन गरेका छन्।
Whatsapp
घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान
अर्थ
Clock १२ फागुन २०८१ | १ मिनेट पाठ
घोराही–तुलसीपुर चार लेन सडक निर्माणका लागि बोलपत्र आह्वान
भारतीय एक्जिम बैंकको ऋण लगानीमा निर्माण हुने उक्त सडकको ठेक्का छ वर्षअघि भारतीय कम्पनी तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टले पाएको थियो। तर उक्त कम्पनीले अन्य नेपाली ठेकेदार कम्पनीलाई जिम्मा लगाएप...
Whatsapp
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
समाज
Clock ११ फागुन २०८१ | १ मिनेट पाठ
सिरहामा सवारी दुर्घटना, दुई जनाको मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिर्चैया र धनगढीमाइमा आज (आइतबार) भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
Whatsapp
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
स्वास्थ्य
Clock ११ फागुन २०८१ | २ मिनेट पाठ
काभ्रेका केही किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन्।
Whatsapp
विकास–निर्माणका काममा सरकार क्रियाशील: वनमन्त्री
राजनीति
Clock १० फागुन २०८१ | १ मिनेट पाठ
विकास–निर्माणका काममा सरकार क्रियाशील: वनमन्त्री
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले वर्तमान सरकार विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताएका छन्।
Whatsapp
उडिसाबाट काँकरभिट्टा हुँदै २० विद्यार्थी स्वदेश फर्किए
समाज
Clock १० फागुन २०८१ | १ मिनेट पाठ
उडिसाबाट काँकरभिट्टा हुँदै २० विद्यार्थी स्वदेश फर्किए
भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९किट०मा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस