रासस रासस
दमौली बजारमा कालोपत्रे गर्न थालियो
अर्थ
Clock १० फागुन २०८१ | १ मिनेट पाठ
दमौली बजारमा कालोपत्रे गर्न थालियो
मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो।
Whatsapp
पृथ्वी राजमार्ग: पूर्वी खण्डको प्रगति ७७ प्रतिशत
राजनीति
Clock ०८ फागुन २०८१ | १ मिनेट पाठ
पृथ्वी राजमार्ग: पूर्वी खण्डको प्रगति ७७ प्रतिशत
मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ।
Whatsapp
ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
समाज
Clock ०८ फागुन २०८१ | ३ मिनेट पाठ
ऐतिहासिक स्थल अजयमेरुकोटको उत्खनन गरिँदै
उत्खननका लागि गाउँपालिकाले रु ९० लाख विनियोजन गरेको थियो। सो बजेटको सहयोगमा पुरातत्व विभागको टोलीले २३ दिनदेखि उत्खनन गरिरहेको छ।
Whatsapp
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
अर्थ
Clock ०८ फागुन २०८१ | २ मिनेट पाठ
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन‍्। उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ।
Whatsapp
मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध: मन्त्री गुरुङ
राजनीति
Clock ०६ फागुन २०८१ | १ मिनेट पाठ
मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध: मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सुशासनका माध्यमबाट मुलुकमा समृद्धि ल्याउन सरकार कटिबद्ध रहेको बताएका छन्।
Whatsapp
अन्तरराष्ट्रिय महिला फुटबल- नेपाली टोलीप्रति अपेक्षा
खेल
Clock ०५ फागुन २०८१ | ८ मिनेट पाठ
अन्तरराष्ट्रिय महिला फुटबल- नेपाली टोलीप्रति अपेक्षा
काठमाडौंको तापक्रम बिस्तारै बढदै गएसँगै खेलको माहौल पनि तातिने भएको छ। आज फागुन ५ गतेदेखि दशरथ रङ्गशालामा अन्तरराष्ट्रिय महिला च्याम्पियनशिप फुटबल प्रतियोगिता सुरु हुँदैछ।
Whatsapp
बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन
अर्थ
Clock ०५ फागुन २०८१ | ४ मिनेट पाठ
बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन
माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविही...
Whatsapp
माछा मार्न गएका युवक नदीमा बेपत्ता
समाज
Clock ०३ फागुन २०८१ | १ मिनेट पाठ
माछा मार्न गएका युवक नदीमा बेपत्ता
तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीया भोजनबहादुर शाही तिला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।
Whatsapp
तीन दिनदेखि बेपत्ता डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत भेटिए
राजनीति
Clock ०३ फागुन २०८१ | १ मिनेट पाठ
तीन दिनदेखि बेपत्ता डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत भेटिए
अमरगढी नगरपालिका–२ कुस्माली भन्ने ठाउँमा शनिबार अपराह्न उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस