प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले राजनीति सङ्लो हुन सके दश वर्षमा मुलुकमा समृद्धि हासिल गर्न सकिने बताएका छन्।
जिल्लाको ग्रामथान गाउँपालिका–५ कि सीता चौधरीलाई खाना पकाउने दाउरा जोहो गर्न हम्मेहम्मे पर्दछ। माटोले लिपेको घरका भित्ता, परालको छानो, सानो झुपडी त्यही झुपडीबाट निस्किएको कालोधुवाँसँगै उडेको छ सीताको द...
लमजुङको दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्षदेखि भेडाबाख्रा चराउँदै श्रीमञ्जाङदेखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्कसम्म पुग्छन्। फेरि हिउँद लागेपछि लेपेखर्कदेखि सो स्था...
संघीय संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणमा अधिकतम उपलब्धिमूलक बनाउन सत्तापक्ष र प्रमुख प्रतिपक्षसहितका दलहरूले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।