रासस रासस
वर्तमान सरकारप्रति जनताको भरोसा छ, चाँडै विकासले फड्को मार्छ: सञ्चारमन्त्री गुरुङ
राजनीति
Clock ०७ माघ २०८१ | १ मिनेट पाठ
वर्तमान सरकारप्रति जनताको भरोसा छ, चाँडै विकासले फड्को मार्छ: सञ्चारमन्त्री गुरु...
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारप्रति जनताको भरोसा रहेको बताएका छन्।
Whatsapp
गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्री समक्ष माग
राजनीति
Clock ०७ माघ २०८१ | १ मिनेट पाठ
गढीमाई मन्दिर तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्री समक्ष माग
राष्ट्रिय समता पार्टी नेपालले बाराको गढीमाई मन्दिर तोडफोड गर्नेलाई तत्काल कारबाहीको माग गर्दै गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएको छ।
Whatsapp
सिङ्गो ‘मुसहर’ बस्तीमै छैन शौचालय
समाज
Clock ०७ माघ २०८१ | ३ मिनेट पाठ
सिङ्गो ‘मुसहर’ बस्तीमै छैन शौचालय
महोत्तरीको मटिहानी नगरपालिका-४ स्थित मझौरा गाउँको ‘मुसहर’ बस्ती शौचालयविहीन रहेको पाइएको छ। यस बस्तीका दलित मुसहर परिवारहरू शौचका लागि खुला स्थान प्रयोग गर्दै आएका छन्।
Whatsapp
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो: सञ्चारमन्त्री
राजनीति
Clock ०६ माघ २०८१ | १ मिनेट पाठ
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो: सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यादेश ल्याउनु अहिलेको आवश्यकता भएको बताएका छन्।
Whatsapp
विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन घाइते
समाज
Clock ०६ माघ २०८१ | १ मिनेट पाठ
विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका तीन घाइते
पूर्व–पश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१३ मा विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्।
Whatsapp
हुम्लामा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, तीन घाइते
समाज
Clock ०६ माघ २०८१ | १ मिनेट पाठ
हुम्लामा ट्र्याक्टर दुर्घटना: एकको मृत्यु, तीन घाइते
हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आइतबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते घएका छन्।
Whatsapp
चिसोमा अछामका बिरामीलाई तातो कम्बल
समाज
Clock ०६ माघ २०८१ | १ मिनेट पाठ
चिसोमा अछामका बिरामीलाई तातो कम्बल
स्कुल अफ डेमोक्रेसी जिल्ला कार्यसमिति अछामले जिल्ला अस्पतालका बिरामीलाई तातो कम्बल र तन्ना वितरण गरेको छ।
Whatsapp
दिवा खाजाका लागि विद्यालयको कौसीमै तरकारीखेती
शिक्षा
Clock ०५ माघ २०८१ | ३ मिनेट पाठ
दिवा खाजाका लागि विद्यालयको कौसीमै तरकारीखेती
बागलुङ नगरपालिका–९ को तित्याङ माध्यमिक विद्यालयको कौसीमा यतिबेला आलु, बन्दा, काउली र ब्रोकाउली फलेका छन्। उत्पादित तरकारी विद्यालयकै चमेना गृहमा दिवा खाजाका लागि प्रयोग भइरहेको छ।
Whatsapp
मधेसका सबै दल एकताबद्ध हुनुपर्छ: राजेन्द्र महतो
राजनीति
Clock ०५ माघ २०८१ | १ मिनेट पाठ
मधेसका सबै दल एकताबद्ध हुनुपर्छ: राजेन्द्र महतो
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकतामा नै ताकत रहेको बताउँदै सहिदका सपना पूरा गर्न मधेसका सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस