आफ्ना कतिपय मन्त्रीले राम्रो काम नगरेका कारण दलभित्र÷बाहिर जताजतै आलोचित प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेको समाचार गत हप्ताभरि नै शीर्षमा रहे। तर यी पंक्ति लेखुन्ज...
दाहालका भनाइमा असंगत कुरा धेरै छन्। जस्तो कि उनी जंगल पस्छु पनि भन्छन् र आन्दोलन शान्तिपूर्ण हुनेछ पनि भन्छन्। शान्तिपूर्ण ‘आन्दोलनै’ गर्न त किन जंगल पस्नुपर्छ र?
नेकपाका नेतृत्व वर्ग तथा ‘बौद्धिक’हरूले गत साता २ दिनसम्म चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूबाट राष्ट्रपति तथा पार्टी महासचिव सी चिनफिङका ‘विचारधारा’बारे प्रशिक्षण लिए। ‘दुई दलबीच विचारधारात्मक छलफल’...
‘सत्ताशक्ति भ्रष्टाचारउन्मुख हुन्छ, निरंकुश सत्ताशक्तित झन पूर्णरूपेण भ्रष्टाचारी हुन्छ’–उन्नाइसौँ शताब्दीका बेलायती इतिहासकार, दार्शनिक र राजनीतिज्ञ जोन ड्याल्बर्ग–एक्टन भदौ २३ गते एउटा ‘स्मृतिसभा’मा...
कश्मीरको पछिल्लो स्थिति र त्यसलाई लिएर भारत–पाकिस्तानबीच बढ्दो तनावका विषयमा पत्रकारको प्रश्नको उत्तर दिँदै सार्वजनिक गरेका धारणा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार संसद्मा पनि दोहो¥याए। नेपाल...
निजी क्षेत्रले असुल्ने बिमाको रकमसमेत आगामी ६ महिनाका लागि तिरेको छँदाछँदै त्यसमा खप्टेर अर्को एक वर्षको बिमा शुल्क तिराउन लाउने यो कस्तो समाजवादउन्मुख कर नीति हो ?
धुलो, धुवाँ र प्रदूषणका कारण काठमाडौँमा मास्कले मुख छोप्नेको संख्या निरन्तर बढे तापनि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री हुनुअगाडि काठमाडौँका आधा जनसंख्याले मास्क लाउँथे, अहिले कसैले लाउँ...