काठमाडौं ५ का जनताबाट माया र मत पाएर विजयी भएका पौडेल पनि निकै खुसी छन्। जनताले आफूबाट परिवर्तनको अपेक्षा गरेको भन्दै उनले अब पार्टीभित्र पनि परिवर्तनको महसुस गराउन हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने...
‘छठघाटहरू भोट माग्ने अखडाजस्तै देखिए,’ वीरगन्जका प्रवीण गुप्ताले भने, ‘हुन लागेका माननीयहरूले हात जोड्दै गर्दा थोरै समयका लागि भए पनि सर्वसाधारण सम्माननीयजस्तै देखिए।’
मनासलु क्षेत्रमा पर्ने गोर्खाको उत्तरवर्ती अन्तिम हिमाली गाउँ साम्दोमा हिउँको सिरेटोसँगै पर्यटक र गाउँलेको चहलपहल देखिन्छ। तर यहाँ चुनावको रौनकचाहिँ कत्ति पनि देखिन्न।
‘पहिला पहिला त हामीलाई साँच्चिैकै राक्षसजस्तो ठानेर गाली गर्ने र पिट्ने गरिन्थ्यो। बिस्तारै दुःख दिने काममा कमी आएको छ,’ मूपात्र पाल्देन लामाले भने। कसैले आक्रमण गर्ला भनेर प्रहरीको सुरक्षा भने आफूहरू...
प्रावधिक टोलीले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हलपरिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ। नारायणहिटी दरबार क्षेत्रको दक्षिण भागबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा...
कर्मचारी सन्चयकोषको भवन ‘काठमाडौं मल’को नक्सा पास नै छैन। पहिलो चरणमा हाम्रो करिब तीन सय स्थानमा टार्गेट रहेको छ। अवैध संरचना हटाउने हाम्रो अभियान तीव्र रूपमा अगाडि बढ्नेछ।– नवीन मानन्धर, प्रवक्ता, का...