राजनीतिको सामान्य परिभाषा राज्यको शासन व्यवस्था सञ्चालन गर्ने नीति हो। यो शब्दले शासन व्यवस्था सञ्चालन गर्न आवष्यक पर्ने संगठन, समूहहरूका काम र नियमहरूलाई समेत बुझाउँछ। राजनीति सत्तासँग जोडिएको छ।
रुस र युक्रेनको युद्ध तेस्रो वर्षमा चलिरहेको छ। रुसले युद्ध नभनी विशेष सैनिक कार्बाही भनी गरेको आक्रमणको सुरुवातमा युक्रेनले दुई तीन हप्ताभन्दा बढी रुसको सामना गर्न नसक्ने धेरैको आकलन थियो।
केही दिनअघि संसद् अधिवेशन अन्त्य गरियो। संसद् अधिवेशन अन्त्य गरिनुको औचित्य सिद्ध गर्न सरकारी पक्षले जे बहाना बनाए तापनि जनप्रतिनिधिसभाको सामना गर्ने सरकारी असमर्थताका कारण अधिवेशन अन्त्य गरिएको हो भन...
कम्युनिस्टहरूमा माक्र्सवादी विचार मरिसकेको छ। सत्ता नै साध्य भएको छ। यिनीहरूका नेताका सत्ताकांक्षाले अधिकांश कम्युनिस्ट पार्टीहरू भुइँफुट्टा वर्गको कब्जामा गएका छन्।
अहिले चलिरहेको सुन काण्डमा तथ्य र पर्याप्त साक्षीले अभियुक्त देखाउँदा पनि आरोपितमध्ये सत्ता निकट प्रभावशाली राजनीतिक व्यक्तिलाई संरक्षण गरिनुले सत्ताधारीहरू तथा सत्ता निकटका मानिसले गरेको दण्डनीय कृत्...
सन् १९८९ मा फ्रान्सिस योसिहिरो फुकुयामाले ‘इन्ड अफ हिस्ट्री’ (इतिहासको अन्त्य) भन्ने निबन्ध प्रकाशित गर्दा पश्चिमा उदारवादीमा अति उत्साह थियो भने अधिनायकवादमा विश्वास गर्नेहरू विशेषतः कम्युनिस्टमा घबर...