डोल्पा- त्रिपुराकोट भदौ ४ गतेदेखि हराइरहेका दुई बालकको शव आज बिहान ठूलो भेरीको किनारमा रहेका सु गाविसस्थित सु खोलामा फेला परेको छ।मृत्यु हुनेमा त्रिपुराकोट गाविस–८ डाँडागाउँको लस्मी प्राथमिक विद्यालयम...
खोटाङ- बिपी विचार यात्रा खोटाङ प्रवेश गरेको छ। विराटनगरबाट सुरु भएको विचार यात्रा सुनसरी, धनकुटा, भोजपुर हुँदै आइतबार खोटाङ आइपुगेको हो। तीनदिन भोजपुरमा रहेको टोलीलाई खोटाङ र भोजपुरको सङ्गमस्थल चखेवा...
भीमदत्तनगर- गत जेठ महिनादेखि कामकाज ठप्प भएको निर्माणाधीन चमेलिया जलविद्युत् आयोजनाको निर्माण कार्यको सार्वजनिक लेखा समितिले अनुगमन गरेको छ।दार्चुलाको चमेलिया जलविद्युत् आयोजना लम्बिनु र लागत बढ्नुको...
बाबियाचौर (म्याग्दी)- बत्तीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ मार्ग निर्माण सुरु भएको छ। तीन ठाउँबाट सुरुङ खन्ने योजनाअनुसार पिप्ले तिल्केनीचौरको अडिट नं ३ बाट सुरुङको प्रवेशमार्ग खन...
उदयपुर - गिट्टी, ढुङ्गा र बालुवाको उत्खनन, बिक्री वितरण र निकासीमा लगाइएको रोक फुकुवाको माग गर्दै यहाँका मजदुरहरुले आज घोषणा गरेको बन्दले उदयपुरको जनजीवन प्रभावित भएको छ।मन्त्रिपरिषद्को असार २ गतेको न...
काठमाडौं- प्रधानमन्त्री सुशील कोइरालाले बाढी पहिरो पीडितका लागि दाताहरुले उदारतापूर्वक दिएको सहयोग रकमको सदुपयोग गरिने बचन दिएका छन्। प्रधानमन्त्री कोइरालाले सो कुरा आज बिहान प्रधानमन्त्री दैविप्रको...
सोलुखुम्बु- पर्यटकीय क्षेत्र लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा गएको पाँच दिनदेखि उडान हुन नसक्दा पर्यटक अलपत्र परेका छन्। बिहानदेखि साँझसम्म बाक्लो कुहिरो तथा वर्षासमेत हुने गरेकाले गत ३ गतेदे...
चौतारा- अविरल वर्षासँगै गएराति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा सिन्धुपाल्चोकको ठूलो सिरुबारी गाविसमा एक वृद्धाको मृत्यु भएको छ। घरमाथिबाट पहिरो आउँदा ठूलो सिरुबारी–४ ठाडेकी ८५ वर्षीया वेदकुमारी थाप...
वीरगन्ज (पर्सा)- वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत बाराको छातापिपरा चोकमा गएराति भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएकी ललितादेवी चौधरीको आज बिहान...