डा. सुन्दरमणि दीक्षित डा. सुन्दरमणि दीक्षित
फेरि त्यस्तो दुर्भाग्य नहोस् !
विचार
Clock २३ भदौ २०७६ | १५ मिनेट पाठ
फेरि त्यस्तो दुर्भाग्य नहोस् !
दुईतिहाइ बहुमतको शक्तिशाली प्रधानमन्त्रीले पनि केही गर्न सकेनन् भने मुलुक फेरि कुनै न कुनै आन्दोलनतिर धकेलिन सक्छ वा कुनै कोणबाट ‘कु’ नै हुन सक्छ।
Whatsapp
भ्रष्टाचारप्रेरित आन्दोलन
विचार
Clock १६ साउन २०७६ | १६ मिनेट पाठ
भ्रष्टाचारप्रेरित आन्दोलन
‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्ने ओलीको प्रतिबद्धता त झल्कियो तर उहाँले निशाना ठीक ठाउँमा लगाउन भने सक्नुभएको छैन।
Whatsapp
लोकतन्त्रको लडाइँ
विचार
Clock ०५ वैशाख २०७६ | १६ मिनेट पाठ
लोकतन्त्रको लडाइँ
हामीले लोकतन्त्रकै लागि भनेर २००७ सालको परिवर्तन ल्यायौँ। त्यसपछि पनि जति आन्दोलन भए, ती सबैमा हामी लोकतन्त्रकै निम्ति सडकमा उत्रियौँ। आखिर लोकतन्त्रकै लागि हामी किन यसरी बारम्बार लड्नुपरेको ? एकपटक ल...
Whatsapp
दण्डहीनता र भ्रष्टाचारको सुनामी
विचार
Clock १६ फागुन २०७५ | १७ मिनेट पाठ
दण्डहीनता र भ्रष्टाचारको सुनामी
हाम्रो देशमा आज र हिजो लागेको घातक रोग जसले राष्ट्रलाई संसारमा तल्लो स्तरमा पु¥याएको छ र झनै तल झार्दैछ, त्यो हो– भ्रष्टाचार। यो रोग यति घातक भएको छ कि देशको हरेक तह÷तप्काको प्रगतिमा ठूलै बाधक बनिसकेक...
Whatsapp
सरकारी बोली र मुलुकको यथार्थ
विचार
Clock २० पौष २०७५ | १६ मिनेट पाठ
सरकारी बोली र मुलुकको यथार्थ
पुस १६ गते मेरो घरमाआउने पत्रिकाका हेडलाइन सर्सर्ती हेरेँ। कहीँ कतै ‘समृद्ध नेपाल, सुखी नेपाल’ तिर लम्केको केही समाचार छ कि भनेर खोजेँ।त्यसपछि भित्र पल्टाएँ। ३–३वटा, त्यो पनि प्रमुख मानिएका ती पत्रिका...
Whatsapp
परिस्थिति देशको, मोह विदेशको, आक्रोश नागरिकको
विचार
Clock २४ असोज २०७५ | २० मिनेट पाठ
परिस्थिति देशको, मोह विदेशको, आक्रोश नागरिकको
अब त अति भो ! कति सहने सरकारको लापरबाही, निरीहपन र जनप्रतिको बेवास्ता ? वाचा ठूला–ठूला, सपना बाँड्ने अनेकौँ । जथाभावी आकाशै छुने गरी तर धरातलमा भने गर्ने कत्ति छैन । सिन्का पनि नभाँच्ने । दुई तिहाइको...
Whatsapp
चन्द्र शमशेरको हाँसो र मेरो रुवाइ
विचार
Clock १९ असार २०७५ | १५ मिनेट पाठ
चन्द्र शमशेरको हाँसो र मेरो रुवाइ
प्रायः हामी कसैलाई पनि माग्नेहरू मन पर्दैन। कुनै मन्दिर या मार्केट वरपर या कतै पनि माग्नेका झुन्ड देख्दा हामीलाई राम्रो लाग्दैन।
Whatsapp
राष्ट्रिय राजनीतिमा ‘रोहित पुराण’
विचार
Clock २७ कार्तिक २०७४ | १७ मिनेट पाठ
राष्ट्रिय राजनीतिमा ‘रोहित पुराण’
दत्तात्रेयका धेरै गुरु थिए र त्यसैले सबैसित सही शिक्षा लिएर उनी महान् सन्त भए । हाम्रा नेताहरूले पनि राम्रो शिक्षा जताबाट होस् लिएर जनताको सेवामा लागे मुलुकले अरु बढी दुःख भोग्न नपर्ने थियो कि ?
Whatsapp
सुनेको मधेस, देखेको मधेस
विचार
Clock ०८ असोज २०७४ | ९ मिनेट पाठ
सुनेको मधेस, देखेको मधेस
‘हामी कुन धारणा लिएर मधेस आएका थियौँ, मधेसमा यस्तो हुन्छ, उस्तो हुन्छ, कति झगडा पर्ने हो, के हुने हो ? हामीलाई के नजरले हेर्लान् ? तर, मधेस र मधेसीहरू यति अनुशासित, यति सौम्य देख्यौँ कि हाम्रो धारणा ब...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस