स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू कामुक र रसिक थिए भनेर केही लेखकका पुस्तकमा नेहरूका प्यारीहरूका नाम लेखिएको छ। एडविना माउन्टवेटनदेखि अरू केही महिला नेहरूका घनिष्ट थिए भनेर अखबारमै छ...
डेमोक्रेसीको डमरु बजाउनेहरूमध्ये धेरैजसोको चरित्र सर्वाधिकारवादी देखिन्छ भन्ने केही विश्लेषकले यो प्रवृत्ति निरंकुश नै हो भनेका छन्। उनीहरू भन्छन्–“तसर्थ, शब्दमा भरोसा गर्न सकिने अवस्था छैन।”
एक–अर्कामा आश्रित समाजमा मौनव्रत बस्नेहरू पनि पाइन्छन् तर बहुसंख्यक मानिसले आफूमाथि भइरहेको दमन, शोषण, अत्याचार र अन्याय सहेर बसे भने त्यो मानसिक दासत्व ठहरिन्छ, कायरता मानिन्छ।
श्री ३ भीमका नाति तथा प्रकाशशमशेरका छोरा महावीरलाई आमा टेककुमारीले हुर्काइन्। हाल प्रहरी प्रधान कार्यालय (नक्साल) रहेको ठूलो कम्पाउन्डमा भीमले नाति महावीरलाई दरबार बनाइदिएका थिए।
ब्रिगेडियर (सहायक रथि) कृष्ण भण्डारीलगायतका व्यक्तिको सक्रियतामा इलाम बजारछेउमा रहेको माइस्थान मन्दिर परिसरमा नेपाली सेनाका तोप पुनः राखिएको छ, यो वर्ष फूलपातीका बेला। जंगी निसान र तोप मात्र छैन यहाँ।
कुनै राष्ट्र कब्जा गर्न सेना पठाउनै पर्दैन। त्यहाँका शिक्षा प्रणाली, धर्म संस्कृति, परम्परा, सेना, प्रहरी, निजामती, न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका लगायत सबैतिर मन्द विष छर्किए पुग्छ।
योग्य व्यक्ति चयन गरेर तद्नुरूप दायित्व दिने मानिस पहिले त आफू योग्य हुनुपर्छ। असल र योग्य छान्न कलेजको ‘नलेज’ नभएपनि हुन्छ भन्ने कुरा राजा महेन्द्रले प्रमाणित गरे।