एमाले र माओवादीको पार्टी एकता राजनीतिक मिसावटमात्र भयो, जो सत्तामा पुग्न काम लाग्यो तर देश बनाउन काम लागेन। अन्ततोगत्वा फुटेर तीन टुक्रा भएपछि त्यसले सत्तामा ‘देउवा–चरित्र’ लाई नियुक्त गरेको हो।
अर्थ व्यवस्थामा खतराको तह छोपिसकेको मुलुकको आयात परिमाण, खर्बौंको व्यापार घाटा र आत्मनिर्भर बन्न सकिने सम्भावनालाई पनि समाप्त पारेर मुलुकलाई दाल–चामल, तरकारी र विद्युत् लगायत वैकल्पिक इन्धन इत्यादि सब...
लोकतान्त्रिक गणतन्त्रका निर्वाचनहरू माफिया र बिचौलियाको निगाहपूर्ण चन्दारूपी अग्रिम घुसमा हुनुपर्ने हो भने यो व्यवस्था अभिशापसिद्ध नभएर कसरी वरदान सावित होस्। यस्तै मनोवृत्तिका ‘नेता’ को जिम्मामा देशक...
यो कसरी ‘जनयुद्ध’ भयो, त्यो पनि यसका आयोजकलाई नै आजसम्म थाहा भएजस्तो लागेन। राजनीतिक दलविशेषको कारण र आह्वानमा नेपालको इतिहासमै सबभन्दा धेरै नरसंहार भएको कारणले हो कि, यसको लक्ष्य प्राप्तिका लागि जनता...
पाँचौँपटक प्रधानमन्त्री भएका देउवाको कार्यशैली र कार्यसम्पादनको स्तर उन्नत र परिपक्व भएको पाइएन। गत साउन २४ मा सत्ता गठबन्धनका ५ दलको तर्फबाट घोषणा गरिएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको इमान...
हिन्दु राज्यको माग दिनानुदिन उर्लिएको समानान्तररूपमा हिन्दुत्वलाई बदनाम र प्रहार गर्ने षड्यन्त्रको शृंखला पनि भित्रभित्रै चलिरहेको छ। २०७५ मंसिर–पुसमा सम्पन्न नेपाली कांग्रेसको बाह्रौँ महासमिति बैठकका...