सन् २००० मा जापानका प्रधानमन्त्री योशिरो मोरीको एकदिने भ्रमण हुँदा म समाचार सङ्कलनमा सक्रिय थिएँ। पाटन दरबारको अवलोकनका बखत सानो झ्यालबाट बाहिर चिहाएको मोरीको चित्र निकै चर्चित भएको थियो।
छात्रजीवनमा र पछि पनि वामपन्थी राजनीतिमा अभिरुचिका साथ संलग्न मैनालीको संस्मरण ‘जीवन र अनुभूति’ मा माथि उल्लेख गरिएकालगायत दर्जनौं निचोड र प्रसङ्ग फेला पर्छन्।
क्रिमिया सदाको लागि युक्रेनबाट रुसतिर गएको कुरा स्वीकार गर्नुपर्छ, र डोनबास क्षेत्रमा रुसले मान्यता दिएका दुई गणतन्त्रलाई पनि युक्रेनबाहिरकै भूभाग मान्नुपर्छ भन्ने जस्ता शर्तहरू युक्रेनले सहजै स्वीकार...
बेलाइतको शासन–व्यवस्थामा निर्वाचित प्रधानमन्त्रीले परम्परागत शक्तिको रूपमा रहेको राजसंस्थाको सर–सल्लाह र सुझाउमा आफ्ना कामहरू सम्पादन गर्दैआएको देखिन्छ।