पर्यावरणलाई क्षति नपुग्ने सौर्य उर्जाको सबलीकरण र फ्युजन रियाक्सनमार्पmत संसारको अँध्यारो हटाउने अभियान पृथ्वीमा मानव सभ्यता जोगाउन चाल्नैपर्ने कदम हो।
देश चुरोटमुक्त हुनेबित्तिकै क्यान्सर, मुटु रोग तथा फोक्सोका रोगी संख्यामा निकै कटौती हुने भएकाले हेल्थ केयर सिस्टमको चाप निकै कम हुनुका अतिरिक्त झण्डै ५ अरब अमेरिकी डलर प्रत्यक्ष जोगिने ठान्छिन् डा. भ...
ओखतीको मात्रा सन्तुलित हुँदा रोग निको हुने अनि औषधि अत्यधिक हुँदा थप समस्या आउँछ। आवश्यकताअनुसार सानो मात्रामा खानुपर्ने ओखतीको मात्रा तल–माथि पर्दा त ठूलो शारीरिक समस्या आउँछ भने बिहान/बेलुकाको भोजनम...
एउटै परिवारको भए पनि बोतल, झोला, झ्याल, ढोका, फोनको स्क्रिन, पाइप तथा कारको बडी बनाउन प्रयोग गरिएका प्लास्टिक रासायनिक तथा भौतिक दुवै हिसाबले फरक फरक हुन।
शारीरिक वजनको कारकका सम्बन्धमा सोधिने प्रश्नको सरल उत्तर भनेको चाहिने भन्दा अत्यधिक खान्की खाँदा मानिस मोटो हुन्छ अनि आवश्यकता भन्दा कम भोजनले व्यक्ति दुब्लो हुन्छ भन्ने हो।
खाउँखाउँ उमेरका किशोर/किशोरीमा डिप्रेसन, एन्जाएटी (चिन्ता) तथा आत्महत्याको सोच बढ्दै जानुलाई गम्भीर प्रकृतिको विश्व समस्या ठान्छ स्वास्थ्य संगठन। अनि किशोरावस्थामा देखिने मानसिक समस्यालाई कुनै भूगोल त...
खराब तत्व शरीरमा पस्दा त्यसलाई बिनास गर्ने दायित्व प्रतिरक्षा प्रणालीको हो। विभिन्न किसिमका बाह्य विषाक्त जीवाणुको दैनिक संसर्गमा बस्दासमेत हामीलाई रोगलाग्न नदिने दायित्व इम्युन सिस्टमको हो।