आजको व्यस्त संसारमा ध्यान अभ्यास गर्नु भनेको आत्मासँगको सम्बन्धलाई पुनर्स्थापित गर्नु हो। ध्यान गर्नु जीवनसँग प्रेम गर्नु हो, घृणा होइन, शान्ति रोज्नु हो।
अध्ययनका लागि रुचिपूर्ण विभिन्न पुस्तकमध्ये सिमोन सिनेकको पुस्तक स्टार्ट विथ ह्वाई अर्थात् ‘किनबाट सुरु’ एक हो। सफलताको मुख्य अवधारणा ‘किन, किन अनि किन ?’ मा लुकेको हुन्छ।
यसैबिच पर्ने प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स् डे’ फेब्रुअरी १४ लाई पनि नेपाली युवाले उत्साहपूर्वक मनाउने गरेका छन्। संयोग मान्न सकिन्छ, स्वस्थानी र भ्यालेन्टाइन डेबीचको सेतु प्रेमको सार हुन सक्छ।
यो समयले प्रत्येक मानिसमा आधुनिक जीवनको तनाव-प्रतिस्पर्धा, सामाजिक अपेक्षा र सूचनाको अत्याधिक बोझले मानिसलाई भित्री शान्ति खोज्न उत्प्रेरित गरेको छ। त्यसैले त मानिस ध्यानको अभ्यासमा समय दिन थालेका छन्...
महिला कामकाजी भए पनि, खेती किसानी गर्ने भए पनि र घरकै काममा व्यस्त हुने भए पनि परिवारका लागि खाना, पानी, ऊर्जा सुरक्षालगायतमा महिलाको नै प्रमुख भूमिका रहन्छ।
आजकल प्रचलित पावर कन्ट्रोल डायनामिक्स भन्ने भाष्यले इतिहासदेखि नै लैंगिक पक्षपातपूर्ण हिंसा अक्सर शक्ति र नियन्त्रणको इच्छाद्वारा सञ्चालित भएको पाइन्छ।