एक विशुद्ध कविलाई चुट्की मारेका भरमा एकतारे जर्नेल बनाउने यस्तो अद्भूत सोच सबैभन्दा पहिले आजको घडीमा सत्ताको अन्तपुरमा ढलिमली गरिरहेको कुनचाहिँ घामटको दिमागमा आएको होला ? जटिल अनुमानको विषय भएको छ।
यथार्थमा स्वराजको त्यो यात्रा नेपालमा स्थिरता र स्थायित्वका लागि हुन लागेको राजनीतिक व्यवस्थापन र विधिसम्मत सत्ता हस्तान्तरण प्रक्रियामा भाँजो हाल्न आवश्यक छिद्रहरू खोज्ने एउटा घटिया प्रयास थियो।
अहिले कांग्रेसको विपक्षमा, त्यसको घरभित्र र बाहिर, जुन किसिमको परिस्थिति बन्दै गएको छ त्यसलाई हेर्दा देउवा कांग्रेसबाट हुने अन्तिम प्रधानमन्त्री होलान् वा नहोलान्, त्यो बेग्लै विषय हो तर उनको पार्टी न...
हामी गहिरो संकटको सन्निकट छौँ । यसबाट बाहिर निस्कन हामीले जानेर वा नजानेर अंगीकार गरेको वर्तमान राजनीतिक प्रणालीको विकल्प ढिला नगरी खोज्नुपर्छ । झट्ट सुन्दा अप्ठ्यारो लाग्ला तर यो तीतो सत्य हो ।
प्रधानन्यायाधीशको बर्खास्तगीको माग राखेर अनशनमा बस्ने केसीको निर्णयको पनि सर्वत्र आलोचना भयो । केसीले यसपटक आवेशमा आएर नै किन नहोस् अति गरेका हुन् भन्ने कुरामा विमति राख्नेहरू भेटिएनन् ।
त्यस क्षेत्रको विकासमा रातोदिन खटेका, स्वच्छ छविका, मिलनसार र मृदुभाषी निवर्तमान सांसदको तुलनामा हिजोसम्मका प्रहरी कर्मचारीलाई प्रिय र योग्य ठान्ने जनता जनार्दनलाई सही भन्ने हिम्मत जुटाउन नसकेर हुरुक्...
नयाँ संविधानले परिकल्पना गरेअनुसार गठन हुनुपर्ने संघीय र प्रादेशिक व्यवस्थापिका सदन (संसद्) हरूको चुनाव सम्पन्न भएको झण्डै ३ साता भइसकेको छ । निर्वाचन अन्तिम परिणामअनुसार केही महिनाअघि मात्र अस्तित्वम...
कोइरालाकै पालामा कांग्रेसमा सुकिला–मुकिला, धनीमानी र मुष्ठीवीरहरूको बोलवाला हुन सुरु भएको हो । उनकै पालामा पार्टी नेतृत्वको पेटमा अवैध आर्जनबाट आएको पैसा पर्न थालेको हो । गिरिजाले नै राजनीतिमा शक्ति आ...
मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न संघीय गणतन्त्र नेपालको पहिलो आमनिर्वाचनमा देशकै सबैभन्दा पुरानो एवं प्रतिष्ठित लोकतान्त्रिक दल नेपाली कांग्रेसले केही महिनाअघि मात्र नेकपा एमाले र नेकपा माओवादी केन...