केही वर्षअघि नेपालमा पाकिस्तानका प्रसिद्ध सायर, कवि, गजलकार अहमद फराज आएका थिए। फराज पाकिस्तानमा मात्र नभएर हिन्दुस्तानमा समेत सम्मानका साथ गाइने एक कलाकार हुन्।
नोबेल पुरस्कार पाएको केही वर्षपछि अल्बेयर क्यामु कार दुर्घटनामा मरे वा मारिए। धेरै वर्षपछि बिबिसी रेडियो सर्भिसको अनुसन्धानले ‘यो कार दुर्घटना एउटा षड्यन्त्र हो’ भन्ने समाचार पनि ल्यायो तर पुष्टि भएको...
भारतको दार्जिलिङबाट अम्बर गुरुङ, कर्म योञ्जन, गोपाल योञ्जन, रनजित गजमेर वा उनका सहकर्मीहरू नेपाल आउनुअगि नेपाली सुगम सङ्गीतमा तीन नाम चम्किला तारा भइसकेका थिए - बच्चुकैलाश, प्रेमध्वज प्रधान अनि माणिकर...
प्रेमध्वजले १५ वर्षको उमेरदेखि नेपाली संगीतको सेवा गर्दै आएका थिए। नेपाली भाषीका निम्ति एक प्रमुख गायकका रूपमा चिनिएका प्रेमध्वजको युग नै नेपाली संगीतको स्वर्णीम युग मानिन्छ।
नेपाली साहित्यमा केही वर्षदेखि उपन्यास र आत्मकथाको भीड छ। बजार पनि छ भन्छन्। तर, नेपाली भाषामा नाटक, जीवनी, सिनेमा, संगीतसम्बन्धी पुस्तक अभावशून्य नै छ। बजार नभएर हो वा भएर, थाह छैन। यस्तो अवस्थामा पन...
शास्त्रीय संगीतमा एउटा पुस्ता तयार हुन एउटा युग लाग्छ, त्यो एउटा युग बन्न युगौँ लाग्छ। त्यो युगौँको इतिहास हामीले मात्र बनाएर बन्दैन, हामीसित सहकार्य गर्ने छिमेकी (हाम्रो प्रतिस्पर्धामा देखिने राष्ट्र...