हजारौँ निर्दोष मानिसको हत्या, हिंसा, अपहरण, बलात्कारलगायत जघन्य अपराध भएका छन् भने राज्य पक्षबाट पनि हिंसा, हत्या, अपहरण र बलात्कारका कैयौँ घटना भएका छन्।
सर्सर्ती हेर्दा संविधानमा क्षेत्रीयतालाई जातीयता जस्तो देखाइएको छ। जस्तो तराई मधेसका बासिन्दा भौगोलिक कारण मधेसी भनेर पुकारिन्छन्। तर यसलाई जातीय समूहका रूपमा प्रयोग गरेका छन्।
सशस्त्र क्रान्तिको पूर्वतयारीस्वरूप ठाउँ ठाउँमा विचारविमर्श हुन थाल्यो। राणातन्त्रविरुद्ध देशभित्रैबाट क्रान्ति गर्नुपर्छ भन्ने बिपी कोइरालाको धारणा थियो। कलकत्तामा बसेको बैठकले यथाशीघ्र जनक्रान्ति प्...
सारा जिन्दगी नै कांग्रेसको विचारप्रति प्रतिबद्ध रहेका र रुखमा मतदान गर्दै आएका कार्यकर्ता र मतदाताहरूको विवेकले कसरी हँसिया–हथौडालगायत अन्य छापमा मत हाल्न मान्ला?