एकीकृत समाजवादीमा पनि अधिकांश विगतमा केपी शर्मा ओली र उनको कोटरीका हर्ताकर्ताको तिखो पेलाइमा परेका, अवसरबाट सदैव वञ्चित रहेका र नयाँ अवसरका लागि खुट्टा उचालिरहेका युवा–पंक्ति नै छन् ।
प्रथमतः नौले क्षेत्रीले रामनाथको गर्दनमा आफ्ना दुवै हातले समाते र ङ्याक्न खोजे। रामनाथले पनि नौलेको कमिजमा समातेर तान्न थाले। न्वारनदेखिको ऊर्जा खपत भएको हुँदा नौलेको कमिजले तत्क्षण सहादत प्राप्त गर्...