ठुला मान्छेभन्दा बालबालिका संवेदनशील हुने भएकाले उनीहरूलाई दुःख–पीडाका कथा सुनाउनुहुँदैन। कथाका कारण उनीहरू दुःखी हुन्छन्। डरलाग्दा घटना भएका कथा
पनि सुनाउनुहुँदैन। यस्ता कथाले उनीहरूलाई डरपोक बनाउ...
मेरो सपना एउटा अत्यन्त सुन्दर बगैँचाबाट सुरु हुन्छ। जहाँ विभिन्न रङका सुन्दर पूmलहरू मगमग बास्ना छर्दै फुलिरहेका छन्। बगैंचाले आफ्नो गर्भमा बहुमूल्य रत्नहरू धारण गरेको छ। जसको आभा चारैतिर फैलिएको छ।
‘बेलाबेलामा टाउको दुखेर फुट्लाजस्तै हुन्छ। घरमा भएको बेलामा दुख्ता त औषधी खाएर केही बेर आराम गर्न मिल्छ। सबैभन्दा टेन्सन त अफिसको समयमा हुन्छ। कहिलेकाहीँ त एउटाले नभएर दुइटा पेन किलर खानुपर्छ दुखाइ कम...
बलात्कार यौन सुखका लागि गरिँदैन । यसबाट बलात्कारीले कहिल्यै यौन सन्तुष्टि प्राप्त गर्न पनि सक्दैन। तर पनि अपराध गर्छ र अपराधको सम्पूर्ण दोष पीडितलाई दिन्छ। कहिल्यै आफ्नो गल्ती स्वीकार गर्दैन।
के कारणले आफ्नो जीवन आफैँले समाप्त गर्न आँट गर्छ त मानिस? यो बुझ्न र महसुस गर्न सक्ने क्षमता अरूमा हुँदैन, किनकि अरूले त्यो दुःख, पीडा र डिप्रेसनको निराशाजनक अवस्थालाई मनको त्यो गहिराइमा अनुभव गरेको ह...
बच्चा जन्मेको दुई–तीन दिनदेखि दुई–तीन हप्तासम्म यस्ता लक्षण धेरै सुत्केरी महिलामा देखिन सक्छ। यसलाई पोस्टपार्टम ब्लुज वा बेबी ब्लुज भनिन्छ। यो समस्या केही समयपछि आफैँ ठीक भएर जान्छ। तर, कहिलेकाहीँ यो...