शृंखलाबद्ध हत्या र बलात्कारको अभियोगमा दोषी ठहरिएका चीनको भित्री मंगोलिया स्वायत्त प्रदेशका ५६ वर्षीय चाहो चिहोङलाई मृत्युदण्ड दिइएको छ।
६ जनाको हत्या र १० महिलासहित दुईजना १४ वर्षमुनिका बालिकालाई बला...
एसिया प्यासिफिक क्षेत्रमा अमेरिकाले सैनिक गठबन्धन विस्तार गरेको, हस्तक्षेप बढाएको र अमेरिकाले हतियार आपूर्तिसहित सैनिक क्याम्पहरूमा लगानी वृद्धि गरेकाले आफ्नो सुरक्षामा असर गरेको चीनको ठम्याइ छ।
बेइजिङमा अध्ययन नेपाली विद्यार्थीले हलिउड अभिनेता ज्याकी चानलाई भेटेका छन्। बेइजिङको पश्चिममा रहेको ओल्लो शान्षी प्रान्तको ताथोङमा आयोजित ज्याकी चान अन्तर्राष्ट्रिय एक्सन फिल्म अवार्डमा नेपालको प्रतिन...
चीनमा अलपत्र परेका ४४ नेपाली महिला साढे दुई महिनापछि नेपाल फर्कने भएका छन्। चीन पठाएको कम्पास मेनपावरले नेपालबाट हवाइ टिकट पठाएपछि उनीहरू शनिबार चीनबाट नेपाल फर्कन लागेका हुन्
अमेरिकाले इरानको पेट्रोलियम भण्डार कब्जा गर्न विभिन्न बहाना खोजिरहेको छ। उसले पछिल्लो समय इरानमा मानव अधिकार हनन आरोपको हतियार प्रयोग गरेको छ। तेलमा कब्जा कायम गर्न खाडी क्षेत्रका मुलुकमा अमेरिकाले बे...
केही दिनअगाडि एक नेपाली अनलाइनले नाकाबन्दीपछि ४ वर्षसम्म पनि नेपालसँग सम्बन्ध सामान्य अवस्थामा नफर्किएको निष्कर्ष निकाल्दै भारतका विदेश मामिला विज्ञहरूले चासो व्यक्त गरेको समाचार प्रकाशन ग¥यो। भारतीयह...
गत जुलाई १ तारिख (असार १६ गते) हङकङ विशेष प्रशासनिक क्षेत्र स्थापनाको २२औँ वार्षिकोत्सव मनाइँदै गर्दा हङकङको विधानसभामा हिंसात्मक आक्रमण भयो। केही प्रदर्शनकारीले सुरक्षा घेरा तोड्दै हङकङ विधानसभाभित्र...
चीनको उत्तरपूर्वमा पर्ने ल्याउनिङ प्रान्तस्थित तानतोङ सहरस्थित तानतोङ गार्मेन्ट कारखानामा काम गर्न भनेर मे १२ तारिख र ३१ तारिखमा दुई चरणमा ४९ नेपाली महिला ल्याइएका थिए।