चेतनाथ आचार्य चेतनाथ आचार्य
चीनमा नेपाली सुरक्षित
समाज
Clock १३ माघ २०७६ | ८ मिनेट पाठ
चीनमा नेपाली सुरक्षित
कोरोना भाइरस संक्रमण बढेपछि विभिन्न माध्यमबाट आएका भ्रामक समाचार (फेकन्युज) का कारण चिनियाँ र विदेशीले दुःख पाएका छन्।
Whatsapp
चिनियाँ दसैं
विचार
Clock ०९ माघ २०७६ | ११ मिनेट पाठ
चिनियाँ दसैं
यही माघ १० गते मध्यरातदेखि चिनियाँले सुँगुर वर्ष बिदा गरेर मुसा वर्षलाई स्वागत गर्दै छन्। तसर्थ चीनमा शुक्रबारदेखि एक साता सार्वजनिक विदा हुन्छ।
Whatsapp
चीनमा बढ्दै सम्बन्ध–विच्छेद
विचार
Clock ०२ माघ २०७६ | ११ मिनेट पाठ
चीनमा बढ्दै सम्बन्ध–विच्छेद
विकराल बन्दै गएको वैवाहिक विधि, तीव्र रूपमा बढिरहेको सम्बन्ध–विच्छेद र लैंगिक असन्तुलन चिनियाँ नेतृत्व वर्गका लागि अर्काे टाउको दुखाइको विषय बनेको छ।
Whatsapp
चिनियाँ नजरमा नेपाल
विचार
Clock २४ पौष २०७६ | ११ मिनेट पाठ
चिनियाँ नजरमा नेपाल
चिनियाँ नायिका स्वी छिङले आफ्ना देशका नागरिकलाई भनिन्, ‘म आफ्ना फ्यानलाई इमान्दारीसाथ नेपाल घुम्न जानुहोस् भनेर सिफारिस गर्छु। तपाईं नेपाल जानुहोस् र आफैं अनुभव गर्नुहोस्।’
Whatsapp
नयाँ वर्षमा सीको सन्देश
विचार
Clock १७ पौष २०७६ | १४ मिनेट पाठ
नयाँ वर्षमा सीको सन्देश
सत्तामा पुगेपछि ठूला मुद्दा सँगसँगै जनताका सानातिना समस्यालाई पनि कसरी ध्यान दिनुपर्छ भन्ने कुरा नेपाली नेताले चिनियाँ शासकबाट सिक्नुपर्छ।
Whatsapp
माओकाे मान्यता
विचार
Clock १० पौष २०७६ | १४ मिनेट पाठ
माओकाे मान्यता
माओलाई चीनबाहिर सबैभन्दा धेरै मान्ने देशमा नेपाल पर्न सक्छ। कुनै समय नेपालमा माओकै नामबाट खोलिएका पार्टीको संख्या ९ भन्दा बढी थियो। नेपाललाई माओवादीको मुलुकसमेत भन्ने गरिन्थ्यो। अहिले पनि नेपालमा केही...
Whatsapp
बेइजिङ आउने नेपालीमा माओ आकर्षण
राजनीति
Clock १० पौष २०७६ | ८ मिनेट पाठ
बेइजिङ आउने नेपालीमा माओ आकर्षण
काम विशेषले वा भ्रमणका क्रममा बेइजिङ आउने नेपाली घन्टौं लाममा बसेर भए पनि चिनियाँ कम्युनिस्ट नेता माओको शव अवलोकन गर्छन्।
Whatsapp
मकाउ समृद्धिको शिक्षा
विचार
Clock ०३ पौष २०७६ | ११ मिनेट पाठ
मकाउ समृद्धिको शिक्षा
पर्यटनको खानी नेपालले मकाउबाट थुप्रै शिक्षा लिन सक्छ। पर्यटन सेवा विस्तार गरेर विदेशी लगानी आकर्षण गरेमा बेरोजगारी समस्या समाधान हुन्छ।
Whatsapp
अमेरिकाप्रति चीनको आपत्ति
विचार
Clock २७ मंसिर २०७६ | ११ मिनेट पाठ
अमेरिकाप्रति चीनको आपत्ति
चीनको व्यावसायिक शिक्षा प्रणालीविरुद्ध अमेरिकाले औंला ठड्याएको छ। ‘अमेरिका र उसका समर्थक मुलुकमा भएका आक्रमण मात्र आतंकवादी हुने तर चीनमा आक्रमण गर्नेलाई कारबाही गर्दा मानव अधिकार हनन हुने ?’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस