सभापति नहुँदा ज्येष्ठ सदस्यबाट अध्यक्षता गराएर समितिले आफ्नो क्षेत्राधिकारको काम पनि गर्न सकेको थिएन। प्रतिनिसभाले गत असार ७ गते सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलको लागि समित...
दुई पटक गरेर कर घटाउने सरकारको आश्वासन अनुसार पेट्रोलमा ३० रुपैयाँ र डिजलमा ३९ रुपैयाँ लिटर कर घटाउनु पर्ने भए पनि अर्थ मान्त्रालय कर घटाउने विषयमा सकारात्मक नभएको युनियनको दाबी छ।
दक्षिण एसियाली महिला विकास मञ्चको आयोजनामा राजधानीमा महिला उद्यमीहरुको लागि इकमर्श र डिजिटल मार्केटिङ सम्बन्धि तीन दिने क्षमताअभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ।
नेपालका लागि अष्ट्रेलियन राजदूत फेलीसिटी वोल्कसंग काठमाडौंको जमलस्थित चेम्बर भवनमा मंगलबार भएको भेटवार्तामा चेम्बरका पदाधिकारीले जलविद्युत, बन, पर्यटन, कृषि एवं साना उद्योगमा लगानीका लागि आग्रह गरेका...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्टेट पार्टनर प्रोग्राम (एसपीपी) मा आफूलाई बदनाम गर्ने उद्देश्यले सरकारले नियोजित रुपमा नक्कली पत्र बाहिर ल्याएको आरोप लगाएका छन्।