नागरिक संवाददाता नागरिक संवाददाता
भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’
खेल
Clock १४ असार २०७९ | २ मिनेट पाठ
भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’
नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ। आगामि शनिबार हुने छैठौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त...
Whatsapp
ललितपुरमा ट्राफिक प्रहरीकाे  कुटाइबाट डाक्टरकाे नाक भाँचियाे
समाज
Clock १४ असार २०७९ | १ मिनेट पाठ
ललितपुरमा ट्राफिक प्रहरीकाे कुटाइबाट डाक्टरकाे नाक भाँचियाे
चिकित्सकका अनुसार उनकाे नाक फ्याक्चर भएकाे छ। घिसिङको अहिले उपचार भइरहेको छ
Whatsapp
एक दिन टिकेन सेयर बजारको उछाल
अर्थ
Clock १४ असार २०७९ | ३ मिनेट पाठ
एक दिन टिकेन सेयर बजारको उछाल
साताको पहिलो दिन अचानक उच्च बिन्दुले बढेको सेयर बजार एक दिन पनि टिक्न सकेन। आइतबार ९४.९२ बिन्दुले बढेको नेप्से परिसूचकमा सोमबार दोहोरो बिन्दुको गिरावट आएको हो।
Whatsapp
दैनिक १२ करोडको बिजुली बिक्री
अर्थ
Clock १४ असार २०७९ | ३ मिनेट पाठ
दैनिक १२ करोडको बिजुली बिक्री
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले दैनिक १० देखि १२ करोड रूपैयाँको बिजुली भारतलाई बेच्दै आइरहेको बताएकी छन्।
Whatsapp
कांग्रेसले आत्मविश्वास गुमाइसक्योः पोखरेल
राजनीति
Clock १४ असार २०७९ | २ मिनेट पाठ
कांग्रेसले आत्मविश्वास गुमाइसक्योः पोखरेल
नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपालमा विकास र समृद्धिका लागि नीतिगत नेतृत्वको आवश्यक भएको बताएका छन्।
Whatsapp
नेपालमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको कमी छः चिकित्सक
स्वास्थ्य
Clock १३ असार २०७९ | २ मिनेट पाठ
नेपालमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको कमी छः चिकित्सक
नेपालकै पहिलो पुरुष प्रजनन स्वास्थ्य (एन्ड्रोलोजीमापी.एच.डी) गरेका डा. गौरव पोख्रेलले नेपालमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको कमी भएका बताएका छन्।
Whatsapp
बुढानिलकण्ठमा थिंक पोजिटिभ ग्लोबल क्याम्पेन
समाज
Clock १३ असार २०७९ | ४ मिनेट पाठ
बुढानिलकण्ठमा थिंक पोजिटिभ ग्लोबल क्याम्पेन
स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा.लि.को प्रस्तुति रहेको 'थिंक पोजेटिभ ग्लोबल क्याम्पेन' काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भएको छ।
Whatsapp
सबैतिर भ्रष्टाचार मौलाएको छः अध्यक्ष नेपाल
राजनीति
Clock १३ असार २०७९ | १ मिनेट पाठ
सबैतिर भ्रष्टाचार मौलाएको छः अध्यक्ष नेपाल
सत्तारुढ दल नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सबैतिर दलाल र पुँजीवादी शक्ति हावी भएको र मुलुकमा भ्रष्टाचार मौलाएको बताएका छन्।
Whatsapp
किसान उकास्ने नीति आवश्यक
अर्थ
Clock १३ असार २०७९ | ३ मिनेट पाठ
किसान उकास्ने नीति आवश्यक
साना किसानहरूको रूपान्तरण एवं दिगो व्यवस्थापनको लागि सरकारले ठोस नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस