नागरिक संवाददाता नागरिक संवाददाता
प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार व्यवस्था गर्न माग
राजनीति
Clock १३ असार २०७९ | ४ मिनेट पाठ
प्रत्यक्ष निर्वाचनमा ३३ प्रतिशत महिला उम्मेदवार व्यवस्था गर्न माग
प्रतिनिधिसभाको आइतबारको बैठकमा महिला सांसदहरूले संघ र प्रदेशको निर्वाचनमा ३३ प्रतिशत महिलालाई उमेदवार बनाउने सुनिश्चिताको माग गरेका छन्।
Whatsapp
नेप्सेमा एकै दिन ९५ बिन्दुको उछाल
अर्थ
Clock १३ असार २०७९ | ३ मिनेट पाठ
नेप्सेमा एकै दिन ९५ बिन्दुको उछाल
केही समयदेखि लगातार घटिरहेको सेयर बजारमा आइतबार अचानक उछाल आएको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९४.९२ बिन्दुले बढेको हो। नेप्सेसँगै कारोबार रकम पनि २ अर्ब रूपैयाँमाथि पुगेको छ।
Whatsapp
बुढीगण्डकी पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा
अर्थ
Clock १३ असार २०७९ | २ मिनेट पाठ
बुढीगण्डकी पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषदमा
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले १२ सय मेगावाटको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि पब्लिक कम्पनी खोल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेकी छन्।
Whatsapp
अन्तरप्रदेश गुड्ने सवारी साधनको भाडा ५ देखि ७ प्रतिशत घट्यो
अर्थ
Clock १३ असार २०७९ | ३ मिनेट पाठ
अन्तरप्रदेश गुड्ने सवारी साधनको भाडा ५ देखि ७ प्रतिशत घट्यो
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले शनिबार पत्रकार सम्मेलन गरेर पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ र डिजेलमा प्रतिलिटर २९ रूपैयाँ कर घटाउने निर्णय भएको जानकारी गराएका थिए।
Whatsapp
ललितपुरमा आजदेखि पानीपुरी चटपट बेच्न नपाइने
समाज
Clock १२ असार २०७९ | १ मिनेट पाठ
ललितपुरमा आजदेखि पानीपुरी चटपट बेच्न नपाइने
पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको हो।
Whatsapp
१९ लाख बढीको चिनी र दाल बरामद
समाज
Clock १२ असार २०७९ | १ मिनेट पाठ
१९ लाख बढीको चिनी र दाल बरामद
प्रहरीले नेपालगन्जबाट भन्सार छली गरिएको ठूलो परिमाणको चिनी र दाल बरामद गरेको छ।
Whatsapp
महन्थले फेरि भेटे देउवा
राजनीति
Clock १२ असार २०७९ | २ मिनेट पाठ
महन्थले फेरि भेटे देउवा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। यसअघि पनि ठाकुरले देउवासँग पटकपटक भेट गरेका छन्।
Whatsapp
सातामा नेप्से परिसूचक ११० बिन्दुले घट्यो
अर्थ
Clock १२ असार २०७९ | ४ मिनेट पाठ
सातामा नेप्से परिसूचक ११० बिन्दुले घट्यो
एक्सचेञ्जका अनुसार शुक्रबारको कारोबारमा १५० वटा कम्पनीका सेयर मूल्य बढेका छन् भने ४१ कम्पनीका सेयर मूल्य घटेका छन्। यस्तै ३ वटा कम्पनीका सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।
Whatsapp
एसीइइका विद्यार्थीलाई भक्तपुरमा गरियो मार्गनिर्देशन
शिक्षा
Clock ११ असार २०७९ | ३ मिनेट पाठ
एसीइइका विद्यार्थीलाई भक्तपुरमा गरियो मार्गनिर्देशन
एसइइ दिएर बसेका काठमाडौं उपत्यकाका विभिन्न स्कुलका विद्यार्थीहरुलाई शनिबार भक्तपुरको एउटा स्कुलले मागनिर्देशन दिएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस