नागरिक संवाददाता नागरिक संवाददाता
भक्तपुरमा बाढी-पहिरोको वितण्डा
समाज
Clock ०१ असार २०७९ | १ मिनेट पाठ
भक्तपुरमा बाढी-पहिरोको वितण्डा
अविरलको वर्षाले भक्तपुरमा वाढी पहिरोले वितण्डा मच्चाएको छ। भक्तपुर नगरपालिका वडा नं. ३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएका छन्।
Whatsapp
चर्चामा रहेको स्टेट पार्टनरसिप प्रोग्राम 'एसपीपी'बारे के भन्छ अमेरिका?
समाज
Clock ०१ असार २०७९ | २ मिनेट पाठ
चर्चामा रहेको स्टेट पार्टनरसिप प्रोग्राम 'एसपीपी'बारे के भन्छ अमेरिका?
संसदभित्र र बाहिर यो कार्यक्रम र संभावित सम्झौताबारे सबैले आ-आफ्ना तर्क प्रस्तुत गरिरहेका छन्। कसैले यसलाई सेना र सुरक्षासँग सम्बन्धित कार्यक्रम भनिरहेका छन भने कसैले यसलाई गैर सैनिक कार्यक्रम भनिरहेक...
Whatsapp
सहकारीमार्फत समृद्धिका लागि १२ बुँदे घोषणापत्र
अर्थ
Clock ०१ असार २०७९ | ३ मिनेट पाठ
सहकारीमार्फत समृद्धिका लागि १२ बुँदे घोषणापत्र
सहकारी क्षेत्रलाई व्यवस्थित गर्दै सहकारीको माध्यमबाट गरिबी न्यूनीकरण गर्न मुलुकभरका सहकारीकर्मीले १२ बुँदे घोषणा पत्र जारी गरेका छन्।
Whatsapp
प्रधानमन्त्रीसहित ६ मन्त्री सहभागी हुने एनआरएनएको ६ घण्टे सेमिनार बिहीबार
प्रवास
Clock ०१ असार २०७९ | २ मिनेट पाठ
प्रधानमन्त्रीसहित ६ मन्त्री सहभागी हुने एनआरएनएको ६ घण्टे सेमिनार बिहीबार
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा विहीवार आयोजना हुने एक कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य ६ मन्त्री सहभागी हुने भएका छन्।
Whatsapp
सरकारप्रति राष्ट्रपति असन्तुष्ट
राजनीति
Clock ०१ असार २०७९ | ३ मिनेट पाठ
सरकारप्रति राष्ट्रपति असन्तुष्ट
राष्ट्रपति भण्डारीले असंलग्न परराष्ट्र नीतिमा सरकारले तलमाथि गर्नेबारेमा कहींकतै नबोलेको तर व्यवहारमा त्यस्तो नदेखाएकाप्रति पनि चिन्ता प्रकट गरिन्।
Whatsapp
भक्तपुरले निर्यातको सम्भावना धेरै बोकेको छः राणा
अर्थ
Clock ३१ जेष्ठ २०७९ | १ मिनेट पाठ
भक्तपुरले निर्यातको सम्भावना धेरै बोकेको छः राणा
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणाले कलात्मक सहर भक्तपुरले निर्यातको सम्भावना धेरै बोकेको बताएका छन्।
Whatsapp
इसेवाद्वारा गैरकानुनी पैसा असुली
अर्थ
Clock ३१ जेष्ठ २०७९ | ४ मिनेट पाठ
इसेवाद्वारा गैरकानुनी पैसा असुली
भुक्तानी सेवा प्रदायक कम्पनीमध्ये सबैभन्दा लोकप्रिय मानिएको इसेवाले ‘हेलिकोप्टरबाट गोसाइँकुण्ड तीर्थयात्रा गराउने’ नाममा कानुनविपरीत चिट्ठा खोलेर ग्राहकबाट पैसा असुलेको छ।
Whatsapp
समन्वय समिति संयोजकमा मेहता
राजनीति
Clock ३० जेष्ठ २०७९ | १ मिनेट पाठ
समन्वय समिति संयोजकमा मेहता
जिल्ला समन्वय समिति सुनसरीको संयोजकमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली काँग्रेसका राजन मेहता विजयी भएका छन्।
Whatsapp
चितुवालाई साढे छ घण्टापछि नियन्त्रणमा लिइयाे
समाज
Clock ३० जेष्ठ २०७९ | १ मिनेट पाठ
चितुवालाई साढे छ घण्टापछि नियन्त्रणमा लिइयाे
इटहरी उपमहानगरपालिका वडा नं. ६ र ९ क्षेत्रमा पसेको जंगली चितुवालाई साढे ६ घण्टापछि नियन्त्रणमा लिइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस