स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहोर विर्सजन हुन नसकिरहेको अवस्थामा काठमाडौं क्षेत्र नम्बर ४का सांसद गगन कुमार थापाले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।
नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय गरेको हो। विभागका अनुसार बढेको भाडा आजैदेखि लागू हुने भएको छ।
मन्त्री झाँक्रीले यसअघि धेरै सम्झौता र कागज गरिसकेको उल्लेख गर्दै अब कागज भन्दापनि काममा विश्वास गर्न आग्रह गरिन्। उनले सिसडोलमा गरेको गल्ती बञ्चरे डाँडामा नदोहोर्याउने भन्दै फागुन २६ को कार्यदिशाअनु...
नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ६ तोपे खोलामा बिहान ८ः४५ समयमा माथिबाट सुख्खा पहिरो खस्दा दुवै तर्फि सडक अवरुद्ध भएको हो।
चितवनमा तरकारी टिप्न खेतमा गएका एक पुरुष माथि बाघले आक्रमण गरेर घाइते बनाएको छ। आज बिहान ६ बजे राप्ती-१ डिपार्टका ४३ वर्षीय ईन्द्र बहादुर थिङ (वाईबा) लाई तरकारी टिप्न खेतमा जाने क्रममा बाघले आक्रमण गर...
चितवनमा बसले ठक्कर दिँदा सहचालकको मत्यु भएको छ। आज बिहान ४ बजेको समयमा ईच्छाकामना गाउँपालिकाको मौवाखोला नजिक पृथ्वी राजमार्गमा काठमाडौंबाट भारतको सिलगढी तर्फ जाँदै गरेको बा ५ ख ७८४३ नम्बरको (नेपाल भा...
चितवनको पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ। ईच्छाकामना गाउँपालिका ४ नाग्दी खोला स्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो खस्दा सडक दुवै तर्फ अवरुद्ध बनेको हो।
चितवनमा रोकी राखेको ट्रकमा स्कार्पियो ठोकिँदा पाँच जना घाइते भएका छन्। आज (बिहीबार) बिहान ४ः२० को समयमा रत्ननगर नगरपालिका ३ बेल्सि पुल स्थित पूर्वपश्चिम राजमार्गमा रोकिएको ट्रकमा स्कार्पियो ठोकिएको हो...