सरकारले गत आर्थिक वर्षमा एमसिसी आयोजनाको लागि ८ अर्ब २७ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। गत आवको ११ महिनाको अवधिमा विनियोजित बजेटको २३.६२ प्रतिशत अर्थात् एक अर्ब ९५ करोड रूपैयाँ खर्च भइसकेको छ ।
भक्तपुरका प्राध्यापकहरुले देशकै प्रतिष्ठित एउटा शैक्षिक संस्थाबारे मनलाग्दी नबोल्न भक्तपुरका एमाले नेता एवं संघीय सांसद महेश बस्नेतसँंग आग्रह गरेका छन्।